• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एनविसिविएस्‌को छैठौं राष्ट्रिय सम्मेलन सम्पन्न

by Sarju Rijal
October 29, 2016
in NC Photos, News & Events

nbcbs-national-conference

काठमाडौं, कार्तिक १०, नेपालका विश्वविद्यालयका ख्रीष्‍टिय विद्यार्थी संगतिको छैठौं राष्‍ट्रिय सम्मेलन कार्तिक १० गते सम्पन्न भएको छ। एनविसिविएस्‌ले ३७ वर्षको अवधिमा ६ वटा राष्ट्रिय स्तरको सम्मेलन गर्न सफल भएको छ।

छैटौं सम्मेलनमा कार्तिक ७ गतेदेखि १० गतेसम्मको प्रमुख विषय बाइबल अध्ययन र छलफलबाट विद्यार्थीहरूले निष्कर्ष निकाल्ने कार्य भएको थियो। बाइबल अध्ययनको विषयमा प्रमुख वक्ता पास्टर जोन राटिचेकले सिकाउनुभएको थियो। बाइबल अध्ययन र डिभोसनभन्दा थप विषयहरूमा पनि सहभागि विद्यार्थीहरूको इच्छा अनुसारका विषयहरूमा सम्बन्धित र अनुभवि व्यक्तिहरूद्वारा सिक्ने मौका पाएका थिए।

सम्मेलनमा राखिएका विषयहरू: न्यायपालिका र बाइबलिय दृष्टिकोण, मानव अधिकार, स्‍नातक तहले विद्यार्थीहरूलाई गर्नुपर्ने वास्ता, प्रवासीहरूको लागि सेवाकाइ, उद्यम वा व्यवसाय, राजनीति, धार्मिक स्वतन्त्रता, युवा विद्यार्थीको लागि सेवाकाइ सम्बन्धमा सहभागि विद्यार्थीहरूलाई इच्छा अनुसारको विषयमा ६ भागमा विजान गरी उक्त विषयहरूमा सम्बन्धित महत्वपूर्ण व्यक्तिहरूद्वारा प्रशिक्षण गरिएको थियो।

यसै क्रममा नेपाल ख्रीष्टिय चर्च पोखराका एल्डर प्रेम राई र पा. जितमान राईले विद्यार्थीहरुलाई एनविसिविएससंग सहकार्य गर्न तथा सिविएसलाई बचाई राख्‍न उत्साह दिनुभएको थियो। जनजागरण पार्टी नेपालका अध्यक्ष तथा व्यवस्थापिका संसदका सदस्य सांसद माननिय  लोकमणी ढकालले पनि एनविसिविएसको छैठौँ सम्मेलनले आयोजना भएकोमा बधाई दिनुभएको थियो र राजनीतिसम्बन्धमा बोल्नुभएको थियो। सेयरिङ्ग सेसनमा सिविएसको सक्रिय विद्यार्थी कार्यकर्ता एन्जल नेपालीले सिविएससंगको अनुभव बाड्नु भएको थियो। जस्ले विद्यार्थीलाई उत्साह मिलेको थियो। एनविसिविएसका छैठौँ राष्ट्रिय सम्मलेनले विद्यार्थीहरूलाई निकै उत्साहित बनाएको छ। सहभागि सिविएसका प्रतिनिधिहरूले स्थानिय सिविएसलाई पनि उत्साहकासाथ अगि बढउनेछन् भन्ने आशा छ।

सम्मेलन सफल बनाउनसालाई सिजिएफ, सिबिएस र स्टाफ समूहबाट बनाएको आयोजक समिति बनाइएको थियो। आयोजक समितिको समय र योगदानले सफल भएको छ। एनविसिविएसको इतिहासदेखि हेर्दा विद्यार्थीहरूद्वारा स्वचालित विद्यार्थीको निम्ति स्वचालित अभियान हो। यसरी नै विद्यार्थीद्वारा विद्यार्थिहरूलाई असल सन्देश र प्रेम बाँड्ने कार्य निरन्तर भइरहनेछ।

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In