• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, November 6, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एनविसिविएस्‌को ६ औं राष्ट्रिय सम्मलेन काठमाडौंमा सुरू

by Sarju Rijal
October 25, 2016
in NC Photos, News & Events

nbcbs-conferenceकाठमाडौं- कार्तिक ७, नेपालका विश्वविद्यालयका ख्रीष्‍टिय विद्यार्थी संगतिको ६ ‍औं राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरू भएको छ। ‘तिनीहरुले तिमीहरुको सुकर्म देखुन ‘  मति ५ः१६ शिर्षविषयमा  ७ गतेदेखि  जारी सम्मेलन कार्तिक १० गते समापन हुनेछ।

राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा एनविसिविएसका परामर्श समितीका अध्यक्ष श्रीमती विष्णु राइले राष्ट्रिय सम्मेलनको व्यानर खोलेर र प्राथर्ना गरि औपचारिक रुपमा सम्मेलनको प्रारम्भ गर्नु भएको थियो ।

सोहि अवसरमा ख्रीष्टिय विद्यार्थी संगति र स्‍नातक विद्यार्थी संगतिहरूको अनुभव समेटिएको एनविसिविएसबाट प्रकाशित पुस्तक ‘सिविएस अनुभव तथा साक्षीहरु’   एनविसिविएसका संस्थापक सदस्य तथा पास्टर  डा‍.राजेन्द्र रोङ्गगोङ्गको हातबाट विमोचन गरिएको थियो। विमोचनकै क्रममा सिविएससंग जोडिएका पुराना अनुभवहरु सुनाउँदै , ५/६ जनाबाट सुरू गरिएको विद्यार्थीहरूको संगति अहिले धेरै देख्दा खुसी प्रकट गर्नुभएको थियो। एनविसिविएसका पुराना दिनहरु सम्झदा रमाइलो लाग्ने कुरा पनि बताउँनु भएको थियो। उक्त कार्यक्रममा एनविसिविएसका परामर्श समितिका सचिव मनोज प्रधानांङ्गले उपस्थित पाहुना, पास्टर, अगुवा, स्‍नातक विद्यार्थी संगतिबाट उपस्थितहरुलाई स्वागत गर्नुभएको थियो।

काठमाडौँ सिविएसका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरि स्वागत गरेका थिए। उक्त समयमा एनविसिविएसका महासचिव राम कुमार लामाले एनविसिविएसको परिचय, उदेश्य, काम र प्रभावको विषयमा जीवन साक्षि सहित प्रस्तुत गर्नु भएको थियो । ४४ जिल्लामा १३० वटा ख्रीष्टिय विद्यार्थी संगति भएको र ११ सय विद्यार्थी अगुवाहरू भएको कुराको पनि जानकारी गराउनुभएको थियो।

IFES को दक्षिण एसियाको लागि क्षेत्रिय सचिव सावित्री सुमान्थीरानले सम्मेलन उद्‍घाटनमा वचनबाट नुन र ज्योतिको उदाहरण दिदैं सुकर्मलाई सबैले देख्‍न सक्ने विषयमा बताउनुभएको थियो।
राष्‍ट्रिय सम्मेलनमा नेपालका विभिन्न जिल्लाका ख्रीष्टिय विद्यार्थी संगतिहरूबाट गरी ५०० विद्यार्थीहरूको उपस्थिति रहेको छ। एउट सिविएस्‌बाट ३ जना प्रतिनिधीहरूको सहभागिता अनुसार देशका सबै सिविएस्‌बाट प्रतिनिधित्व भएको छ। छैठौं राष्ट्रिय सम्मेलन कोभनेन्‍ट ख्रीष्टियन फेलोसिप खुमलटार, ललितपुरमा भइरहेको छ।
nbcbs_conference

 

 

 

 

 

 

 

 

 

 

Related Posts

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026
विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

November 6, 2026
अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा

November 5, 2026
नेपाली सिनेमाको विगतदेखि भविष्यसम्म बहस, काठमाडौं फिल्म फेस्टिभलले देखायो नयाँ सम्भावना

नेपाली सिनेमाको विगतदेखि भविष्यसम्म बहस, काठमाडौं फिल्म फेस्टिभलले देखायो नयाँ सम्भावना

November 5, 2026

Discussion about this post

ताजा सामाग्री

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिका तथा किशोरकिशोरीको मानसिक र भावनात्मक स्वास्थ्यमा पारिरहेको प्रभावबारे नयाँ अध्ययनले...

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न सेवा, समूह र तहका गरी ४०५ जना कर्मचारी भर्नाका...

अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा

November 5, 2026

  कात्तिक १९, २०८३ बिहीबार काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेको समाचारले विश्व फुटबलमा...

नेपाली सिनेमाको विगतदेखि भविष्यसम्म बहस, काठमाडौं फिल्म फेस्टिभलले देखायो नयाँ सम्भावना

नेपाली सिनेमाको विगतदेखि भविष्यसम्म बहस, काठमाडौं फिल्म फेस्टिभलले देखायो नयाँ सम्भावना

November 5, 2026

१९ कात्तिक २०८३, बिहीबार काठमाडौं । नेपाली चलचित्रको इतिहासलाई पुनः स्मरण गर्दै वर्तमानका चुनौती र भविष्यका सम्भावनाबारे बहस गर्ने उद्देश्यले...

Recent Posts

  • सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च
  • विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?
  • अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा
  • नेपाली सिनेमाको विगतदेखि भविष्यसम्म बहस, काठमाडौं फिल्म फेस्टिभलले देखायो नयाँ सम्भावना
  • नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने प्रयास, प्रधानमन्त्रीको भ्रमणको तयारी अन्तिम चरणमा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In