• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टिय जीवनमाला बाइबल अध्ययन – पाठ २

by P. A. Thomas
April 25, 2013
in Bible Study & Teaching

मिलापको जीवन

बाइबल पढ्दा वा एक आत्मिक व्यक्तिसँग भेट्दा तपाईंले के कस्तो कमजोरी महसुस गर्नुहुन्छ?

प्रार्थना गर्दा वा आफ्नो गवाही दिँदा तपाईं कतिको सहज र वास्तविक हुनुहुन्छ ?

परमेश्वर तथा अरुको सामु आफ्नो जीवन सहज र वास्तविक बनाउन तपाईंले के के गर्नुपर्ने हुन्छ ?

केको आधारमा तपाईंले आफैलाई एक नयाँ जन्म पाएको ख्रीष्टियन सम्झनुहुन्छ ?

एउटा असल ख्रीष्टियन बन्नुमा तपाईंले के के अनुशासनलाई प्रयोगमा ल्याउनुभएको छ ?

 

२ कोरिन्थी ५:११-२१ पढ्नुहोस् र निम्न प्रश्नहरुको उत्तर खोज्नुहोस् ।

१. पद ११-१३
परमेश्वरको भय मान्नु भनु के हो ? हाम्रो दैनिक जीवनमा यो कसरी प्रकट हुन्छ ?

२. पद १४-१५:
हाम्रो जीवनमा प्रेरणाको स्रोत के हो ? व्यावहारिक जीवनमा यो कसरी प्रकट हुन्छ ?

३. पद १६:
अरुसँगको हाम्रो सम्बन्ध कस्तो हुन्छ ? यस्तो सम्बन्धको आधार के हो ?

४. पद १७:
तपाईंले के कस्तो नयाँपनाको अनुभव गर्नुभएको छ ? के के पुराना कुराहरु तपाईंबाट हटेका छन् ?

५. पद १८-२०:
तपाईंको जीवनमा परमेश्वरले के गर्नुभएको छ ? त्योसँगै के के जिम्मेवारीहरु थपेका छन् ? ख्रीष्टको पक्षमा हामी कसरी अरुलाई बिन्ती गर्ने ? परमेश्वसँग मिलापमा आउनु भन्नुको अर्थ के हो ?

६. पद २१:
परमेश्वरसँगको मिलापको आधार के हो ? यो कोबाट सम्भव भउको छ ? हामी के गर्नुपर्ने ?

 

विचार गर्नुहोस् – म परमेश्वसँग मिलाप छु भनी कसरी थाह पाउने ?

१. रोमी ५:१,२,५-११ पढ्नुहोस्

धार्मिकता तथा शान्तिको अनुभव  हामीले ख्रीष्टमा कसरी गछौर्ं ? त्यो अनुभव केद्वारा हामीमा आउँछ ? मिलापको यो जीवनमा हामीमा बास बस्ने पवित्र आत्माको भूमिका के हो ?

२. १ यूहन्ना ५:१-५ र यूहन्ना १:१२ पढ्नुहोस्

हामी परमेश्वरका सन्तान हुन् भने कुरा कसरी प्रमाणित गर्ने ? संसारलाई जित्नुमा यो हैसियतले कसरी काम गर्छ ?

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In