• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, May 31, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

शान्ति प्रक्रिया

by Sarju Rijal
July 29, 2016
in Bible Study & Teaching

Ajako Bachan_बिहीवार, जुलाई २८, साउन १३
‘तपाईंको व्यवस्थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनीहरूले ठेस खाने कुनै कारण रहँदैन।’ –भजन ११९:१६७

यस संसारलाई छोडेर जानुभन्दा अघि येशूले आफ्ना चेलाहरूलाई भन्नुभएका अन्तिम कुराहरू मध्ये एउटा कुरा, ‘संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ’ (यूहन्ना १६:३३) भन्ने थियो। र उहाँले ठीकै भन्नुभयो, होइन र ? हामी सबैले तनावको, पेशागत मागको, समय सीमितताको, प्रतीक्षाहरूको, अनि हामीमाथि प्रबल हुँदै जाने र हामीले अत्याधिक चाहना गरेको शान्तिलाई खोस्ने व्यक्तिगत दबावहरूको अनुभव गछौँ। कोही पनि तनाव, नैरश्यता अनि हामी ‘जीवनको मोटरबाटोमा’ अर्थात हतारमा छौँ भन्ने अनुभवबाट अछुत सुरक्षित छैन। यी सबै कुराहरू के हुन् त ? शान्तिको अभाव होइन र ? अनि यसको समाधान औषधीको गोलीमा, सम्पत्तिमा अथवा विलासितामा पाउन सकिँदैन। ती सबै कुराहरू प्रयोग गर्दागर्दै पुराना भएर जान्छन् वा नष्ट हुन्छन्। बाइबलले तीन भिन्दा–भिन्दै किसिमका शान्तिको बारेमा बताउँछ। तिनीहरूको विषयमा हेरौँः
१) अरूहरूसँगको शान्ति। ‘हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस’ (रोमी १२:१८)। यो बाहिरी शान्ति हो र मानवीय सम्बन्धहरू सुमधुर पार्न यसको आवश्यकता पर्दछ।
२) आफैंसँगको शान्ति। ‘ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्’ (कलस्सी ३:१५)। यो आन्तरिक शान्ति हो, प्रायः हामीमध्ये अधिकांशले मन र प्राणको विश्राम अनुभव गर्न सकेका हुँदैनौँ। ३) परमेश्वरसँगको शान्ति। ‘यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ’ (रोमी ५:१)। यो अनन्तको शान्ति हो र तपाईं परमेश्वरसँग ठीक सम्बन्धमा हुनुहुन्छ भन्ने कुरा थाहा गरेपछि यो शान्ति तपाईंमा आउँछ। यसले यसप्रकार काम गर्छः जब तपाईं परमेश्वरसँग शान्तिमा हुनुहुन्छ, तब तपाईं आफैंसँग शान्तिमा हुनुहुनेछ, अनि जब तपाईं आफैं शान्तिमा हुनुहुन्छ, तब तपाईं अरूहरूसँग शान्तिमा हुनुहुनेछ। संक्षेपमा भन्नुपर्दा, शान्ति प्रक्रिया यही हो !
आत्मिक भोजनः एज्रा ३–५, मर्कूस १: २१–३४, भजन ७८: ९–१६, हितोपदेश १९:२४–२६

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Recent Posts

  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In