• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, September 17, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वरको स्वर सुन्नुहोस्

by Sarju Rijal
July 9, 2016
in Bible Study & Teaching

शनिवार, जुलाई ९, असार २५,
‘तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने आवाज सुन्नेछौ, “बाटो यही हो, यसैमा हिँड।”’ —यशैया ३०:२१

इंग्ल्याण्डका एक जना उत्कृष्ठ प्रचारकले आफ्नी पत्नीको बिग्रँदो स्वास्थ्यको कारण एक महत्वपूर्ण सभामा बोल्न अमेरिका नजाने निर्णय गरे। उनले त्यो यात्राको लागि टिकट किनिसकेकाभए तापनि, उनलाई नलिइकनै त्यो जहाज यात्रामा निस्कियो। यसरी जे. स्टुआर्ट होल्डेनले प्रचारकको रूपमा आफ्नो जीवनकोे उच्च बिन्दुमा एक सुनौलो अवसर गुमाए। एक समर्पित पतिका रूपमा उनले समुद्र पारको त्यो यात्रा नगर्दा आफूले के गुमाइरहेको छु भन्ने बारेमा नसोची आफूलाई आफ्नी पत्नीको हेरचाहमा लगाए। सत्य के हो हाम्रा योजनाहरू असफल हुँदा हामी सजिलै बेखुसी हुन्छौँ; हाम्रा ‘ठूला पेशागत अवसहरू’ गुम्दा निराश हुन्छौँ। अनि हाम्रो गुनासोले के कुरा प्रमाणित गर्छ भने हामीले दाबी गरेअनुसार हामीले परमेश्वरलाई चिनेका हुँदैनौँ। कुनै काम ढिला हुनु भनेको चाहिँ प्रायः हाम्रा स्वर्गीय पिताको सुरक्षाको हात हो। होल्डेनको लागि यो कुरा निश्चय नै यस्तै थियो, र उनले फेरि कहिल्यै परमेश्वरको समयको बारेमा प्रश्न नगर्ने निश्चय गरे। किन ? किनभने उनको त्यो टिकटले जुन सुविधा सम्पन्न पानी जहाज आर.एम.एस. टाइटानिकमा यात्रा गर्न उनको निम्ति सिट सुरक्षित गरेको थियो र जसलाई कहिल्यै डुब्न नसक्ने जहाज भनिएको थियो— हो त्यही जहाज डुब्न पुग्यो। आज मण्डलीमा आफैंलाई सहायता गर्ने बारेमा यति छलफल हुन्छ कि परमेश्वरको प्रबन्ध र मार्गदर्शनको बारेमा कहिल्यै चर्चा गरिँदैन। तर मुख्य कुरा के हो भने हामीले हाम्रो जीवनको निम्ति परमेश्वरको योजना निर्धारण गर्दैनौँ, हामीले त यो पत्ता मात्र लगाउँछौँ। प्रायः हामी उहाँले हामीलाई कसरी अगुवाइ गर्नुहुन्छ भन्ने कुरा बुझ्दैनौँ। पछाडि फर्केर हेर्दा मात्र हामी कुनै काममा उहाँको हात रहेछ भन्ने कुरा बुझ्छौँ। पावलले लेखे, “म स्पेन जाँदा तिमीहरुलाई भेट्ने आशा राख्दछु” (हेर्नुहोस् रोमी १५:२४)। उनले कहिल्यै त्यो यात्रा गर्न पाएनन्, बरु उनी त झ्यालखानमा पो पुगे। तर त्यहाँ झ्यालखानबाट उनले आफ्ना पत्रहरू लेख्न भ्याए। यसकारण प्रश्न यो होः परमेश्वरले आफ्ना कदमहरूलाई मार्गनिर्देशन गरिहनुभएको छ भन्ने कुरा तपाईं साँच्चै विश्वास गर्नहुन्छ भने तपाईंले किन प्रश्न गरिरहनुभएको छ, शङ्का गरिरहनुभएको छ, अनि गुनासो गरिरहनुभएको छ त ?
आत्मिक भोजनः एफिसी ४: १७–६:२४, मत्ती २६: १–१३, भजन १०९:१–१५, हितोपदेश १७: २७–२८

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

A Proposal To Politics As Mission

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 16, 2025

Dr. B P Khanal प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई...

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Recent Posts

  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In