• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

One Year पुस्तकको विमोचन कार्यक्रम सम्पन्न

by Sarju Rijal
June 12, 2016
in News & Events

Book launche programललितपुर, २९ जेठ, नख्खुदोबाटो स्थित युनिभर्सल क्याफेमा One Year पुस्तकको विशेष समारोहमा विमोचन भएको छ। समारोहमा एकता बुक्सका प्रोप्राइटर आर सी तिमोथी, जनजागरण पार्टीका अध्यक्ष तथा माननीय संसद लोकमणी ढकाल र रेभ. इशुजंग कार्कीको हातबाट ‘वन इयर’ पुस्तकको विमोचन गरिएको थियो। पुस्तक अर्पणको प्रार्थना पनि रेभ. कार्कीले नै गर्नुभएको थियो।
विमोचन समारोहको सुरूको प्रार्थना पास्टर महेश थान्जुले गर्नुभएको थियो र पास्टर थान्जुले पुस्तक लेखक रोजमेरीलाई आफ्नो भनाई राख्‍ने समय  दिनुभएको थियो। रोजमेरीले नेपालको तस्वीर राखेर लेखिएको पुस्तक लामो समय लगाएर लेखेको जानकारी पनि गराउनुभएको थियो । यो पुस्तकमा भएका तस्वीरहरू दानिएलले खिचेको जानकारी पनि गराउनुभएको थियो। पुस्तकमा बाइबलका पदहरू र सिङ्गै पेजमा तस्वीर राखिएको छ। अध्ययन गर्नेहरूलाई पनि धेरै सजिलो हुने गरी पुस्तक छापिएको छ। पुस्तकको डिजाइन, लेआउट र छपाउने काम क्रियसनले गरेको हो।
एनसिएसका महासचिव डिल्लीराम पौडेलले पुस्तकको बारेमा राम्रो टिप्पणी गर्नुभएको थियो। नेपालमा राम्रो बुक छापिएकोमा खुसी प्रकट पनि गर्नुभएको थियो। पेपर क्‍वालीटी, डीजाइनको पनि प्रशंसा गर्नुभएको थियो।दैनिक रूपमा अध्ययन गर्दा धेरै आशिषित हुने ठहर गर्दै घरमा राख्दा सोभा पनि बढ्ने टिप्पणी गर्नुभएको थियो। नेपालको बारेमा धेरैले पुस्तक छाप्दा तस्वीरहरूले नकरात्मक सन्देश दिने खालका पाइएको कुरा पनि बताउनुभएको थियो। यो पुस्तकले सकरात्मक सन्देश दिने कुरा राख्नुभएको थियो। पुस्तकमा भएका तस्वीरलाई अक्षरले नछोपेको भए झनै राम्रो हुने पनि बताउनुभएको थियो।
पास्टर प्रकाश सुब्बाले नेपालमा भुकम्प गएको एकवर्षको सम्झनामा यो पुस्तक विमोचन भएको कुरा बताउदै यसको बारेमा केही वर्णन पनि गर्नुभएको थियो। सोही क्रममा आरसी तिमोथीले पुस्तक प्रकाशकको प्रयासलाई उत्साह दिँदै राम्रो भविष्य भएको संज्ञा पनि दिनुभएको थियो। क्रियसनको काम राम्रो भएको कुरा गर्दै प्रशान्त गुरूवाचार्यलाई थप हौसला दिनुभएको थियो। आरसी तिमोथिको प्रार्थनाद्वारा कार्यक्रमको अन्त्य भएको थियो। विमोचन कार्यक्रममा पुस्तक किन्नेलाई रु. ९०० मा बेचिएको थियो। यसको बास्तविक मूल्य रू. १२०० भएको कुरा प्रशान्तले बताउनुभएको थियो।
P1230851

 

 

 

 

Rosemery

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026
२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

Discussion about this post

ताजा सामाग्री

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

Recent Posts

  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In