• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राजधानीमा पुनरूत्थान (Easter) महोत्सव २०७२ भव्यताकासाथ मनाइयो

by Sarju Rijal
March 27, 2016
in NC Photos, News & Events
Easter Celebration 2072, Khulla Mancha, Kathmandu
Kathmandu Valley Easter Celebration 2016, Khulla Mancha, Kathmandu, Photo by Sarju Rijal

Kathmandu -संसारमा एउटामात्र घटना छ, आश्चार्यलाग्दो तर बास्तविक र पत्यारलाग्दा तथ्यहरू र प्रमाण पाउन सकिन्छ। यो घटनालाई विश्वले नै स्वीकार गरेको छ। यो हो येशू ख्रीष्‍टको मृत्यु र तेस्रो दिन अर्थात आइतबारको दिन मृत्युबाट जीवित हुनुभएको हो । संसारमा एकजना मात्र व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ जसले मृत्युलाई पनि जित्ननुभको छ। जसको कारणले आज विश्वका मानिसहरू जसले येशू ख्रीष्टलाई विश्वास र ग्रहण गरेकाहरू विभिन्न प्रकारका कार्यक्रमरूको आयोजना गरी पुनरूत्थान दिनको महोत्सव अर्थात इस्टर सन्डे मनाएका छन्। यसैले उनिहरू रमाउछन्, हर्षका गीतहरू गाउँछन, खुसीले नाच्छन र खुसीको सन्देश बाड्छन् किनकि अनन्त जीवनका भागीदार भएका छन्। यसलाई न त कुनै कुराले रोक्न सक्छ, न त प्रभाव नै पार्न सक्छ। नेपालमा पनि विभिन्न क्षेत्रमा विभिन्न तरिकाले पुनरूत्थान दिन आइतबार मनाएका छन्।  येशू ख्रीष्टको आराधना, प्रशंशा गरेका छन्। यही अवसरमा राजधानीमा उपत्यकाका चर्चहरूले येशू ख्रीष्टको पुनरूत्थान अर्थात इष्टर सन्डे महोतस्व भव्यरूपमा खुल्लामञ्च काठमाडौंमा मनाएका छन्। उपत्यकाका प्रायजसो चर्चहरूले विहानै मिर्मिरेमा आराधना सेवा गरेर र्‍यालीमा सहभागी भएका थिए। उपत्यका व्यापी पुनरूत्थान महोत्सव विहान ७:०० बजेदेखि विभिन्न स्थानहरूमा जम्मा भइ हातमा व्यानर, प्ले कार्ड, राष्ट्रिय झण्डा बोकेर येशू ख्रीष्ट मृत्युबाट जीवित हुनुभएको प्रशंशाका भजन गीत गाउँदै रमाउदै नाच्दै खुल्लामञ्चमा प्रवेस गरेका थिए। उपत्यकाका विभिन्न स्थानहरू: जावलाखेल, बल्खु, किर्तिपुर, नुवाकोट, कलंकी, बालाजु, गोंगबु, स्वयम्भु, महाराजगंज चक्रपथ, जोरपाटी, चाबहिल, ज्ञानेश्वर, तीनकुने, बानेश्वर र भक्तपुरबाट शान्तिपूर्ण र्‍याली निस्केर खुल्ला मञ्चमा सभामा परिनत भएको थियो। महोत्सवमा आराधनाको सेवा ज्ञानेश्वर चर्चका पास्टर शामूएल कार्थक र समूहले गरेको थियो। हजारौको संख्यामा उपस्थित येशू ख्रीष्टका आरधकहरूले एउटै स्वरमा खुल्लामञ्चबाट जीवित येशू ख्रीष्टको प्रशंसा गरेका थिए। परमेश्वरको वचनबाट येशू ख्रीष्टको पुनरूत्थान सम्बन्धिको वचन क्वाइनोनिया चर्चका पास्टर डा मंगलमान महर्जले दिनुभएको थियो। भने कार्यक्रमको सुरूमा प्रार्थना पास्टर शामूएल सोदेम्वाले गर्नुभएको थियो भने अन्त्यमा पास्टर अब्दुल मुखियाले गर्नुभएको थियो। कार्यक्रमका सञ्चालक पास्टर राजेन्द्र मल्ल हुनुहुन्थ्यो।
इष्टर महोत्सव २०७२ सफल बनाउन उपत्यकाका चर्चका पास्टरहरू तथा अगुवाहरूको आयोजक समिति र मेडियाहरूको ठूलो भूमिका रहेको थियो। खुल्लामञ्चको कार्यक्रम गुडन्यूज एफएमबाट प्रत्यक्ष प्रसारन गरिएको थियो।

Kathmandu Valley Easter Celebration 2016. Kulla Mancha, Kathmandu, Photo by Sarju Rijal
Kathmandu Valley Easter Celebration 2016. Kulla Mancha, Kathmandu, Photo by Sarju Rijal

Kathmandu Valley Easter Celebration 2016, Kulla Mancha, Kathmandu. Photo by Sarju Rijal
Kathmandu Valley Easter Celebration 2016, Kulla Mancha, Kathmandu. Photo by Sarju Rijal

Easter Celebration 2016, Khulla Manch, Kathmandu Photo by Sarju Rijal
Easter Celebration 2016, Khulla Manch, Kathmandu
Photo by Sarju Rijal

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In