• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राजधानीमा पुनरूत्थान (Easter) महोत्सव २०७२ भव्यताकासाथ मनाइयो

by Sarju Rijal
March 27, 2016
in NC Photos, News & Events
Easter Celebration 2072, Khulla Mancha, Kathmandu
Kathmandu Valley Easter Celebration 2016, Khulla Mancha, Kathmandu, Photo by Sarju Rijal

Kathmandu -संसारमा एउटामात्र घटना छ, आश्चार्यलाग्दो तर बास्तविक र पत्यारलाग्दा तथ्यहरू र प्रमाण पाउन सकिन्छ। यो घटनालाई विश्वले नै स्वीकार गरेको छ। यो हो येशू ख्रीष्‍टको मृत्यु र तेस्रो दिन अर्थात आइतबारको दिन मृत्युबाट जीवित हुनुभएको हो । संसारमा एकजना मात्र व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ जसले मृत्युलाई पनि जित्ननुभको छ। जसको कारणले आज विश्वका मानिसहरू जसले येशू ख्रीष्टलाई विश्वास र ग्रहण गरेकाहरू विभिन्न प्रकारका कार्यक्रमरूको आयोजना गरी पुनरूत्थान दिनको महोत्सव अर्थात इस्टर सन्डे मनाएका छन्। यसैले उनिहरू रमाउछन्, हर्षका गीतहरू गाउँछन, खुसीले नाच्छन र खुसीको सन्देश बाड्छन् किनकि अनन्त जीवनका भागीदार भएका छन्। यसलाई न त कुनै कुराले रोक्न सक्छ, न त प्रभाव नै पार्न सक्छ। नेपालमा पनि विभिन्न क्षेत्रमा विभिन्न तरिकाले पुनरूत्थान दिन आइतबार मनाएका छन्।  येशू ख्रीष्टको आराधना, प्रशंशा गरेका छन्। यही अवसरमा राजधानीमा उपत्यकाका चर्चहरूले येशू ख्रीष्टको पुनरूत्थान अर्थात इष्टर सन्डे महोतस्व भव्यरूपमा खुल्लामञ्च काठमाडौंमा मनाएका छन्। उपत्यकाका प्रायजसो चर्चहरूले विहानै मिर्मिरेमा आराधना सेवा गरेर र्‍यालीमा सहभागी भएका थिए। उपत्यका व्यापी पुनरूत्थान महोत्सव विहान ७:०० बजेदेखि विभिन्न स्थानहरूमा जम्मा भइ हातमा व्यानर, प्ले कार्ड, राष्ट्रिय झण्डा बोकेर येशू ख्रीष्ट मृत्युबाट जीवित हुनुभएको प्रशंशाका भजन गीत गाउँदै रमाउदै नाच्दै खुल्लामञ्चमा प्रवेस गरेका थिए। उपत्यकाका विभिन्न स्थानहरू: जावलाखेल, बल्खु, किर्तिपुर, नुवाकोट, कलंकी, बालाजु, गोंगबु, स्वयम्भु, महाराजगंज चक्रपथ, जोरपाटी, चाबहिल, ज्ञानेश्वर, तीनकुने, बानेश्वर र भक्तपुरबाट शान्तिपूर्ण र्‍याली निस्केर खुल्ला मञ्चमा सभामा परिनत भएको थियो। महोत्सवमा आराधनाको सेवा ज्ञानेश्वर चर्चका पास्टर शामूएल कार्थक र समूहले गरेको थियो। हजारौको संख्यामा उपस्थित येशू ख्रीष्टका आरधकहरूले एउटै स्वरमा खुल्लामञ्चबाट जीवित येशू ख्रीष्टको प्रशंसा गरेका थिए। परमेश्वरको वचनबाट येशू ख्रीष्टको पुनरूत्थान सम्बन्धिको वचन क्वाइनोनिया चर्चका पास्टर डा मंगलमान महर्जले दिनुभएको थियो। भने कार्यक्रमको सुरूमा प्रार्थना पास्टर शामूएल सोदेम्वाले गर्नुभएको थियो भने अन्त्यमा पास्टर अब्दुल मुखियाले गर्नुभएको थियो। कार्यक्रमका सञ्चालक पास्टर राजेन्द्र मल्ल हुनुहुन्थ्यो।
इष्टर महोत्सव २०७२ सफल बनाउन उपत्यकाका चर्चका पास्टरहरू तथा अगुवाहरूको आयोजक समिति र मेडियाहरूको ठूलो भूमिका रहेको थियो। खुल्लामञ्चको कार्यक्रम गुडन्यूज एफएमबाट प्रत्यक्ष प्रसारन गरिएको थियो।

Kathmandu Valley Easter Celebration 2016. Kulla Mancha, Kathmandu, Photo by Sarju Rijal
Kathmandu Valley Easter Celebration 2016. Kulla Mancha, Kathmandu, Photo by Sarju Rijal

 

Kathmandu Valley Easter Celebration 2016, Kulla Mancha, Kathmandu. Photo by Sarju Rijal
Kathmandu Valley Easter Celebration 2016, Kulla Mancha, Kathmandu. Photo by Sarju Rijal

 

Easter Celebration 2016, Khulla Manch, Kathmandu Photo by Sarju Rijal
Easter Celebration 2016, Khulla Manch, Kathmandu
Photo by Sarju Rijal

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In