N D Lama

N D Lama

पास्टर, आशा चर्च लुइभील, केन्टुक्की

Facebook Twitter YouTube

फौजदारी कसुर सजाय विधेयक २०७४ र इसाइहरूको चासो

[ 0 ] September 11, 2017 |
फौजदारी कसुर सजाय विधेयक २०७४ र इसाइहरूको चासो

गत साउन २५ गते व्यवस्थापिका संसदबाट फौजदारी कसुर सजाय विधेयक २०७४ पारित भएको छ। यसका सम्बन्धमा नेपालमा रहेका ख्रिस्टियन समुदायको गहिरो चासो बढेको देखिन्छ। नेपाल ख्रीष्टिय समाजले प्रार्थना तथा जानकारी मुलक दुइवटा भेला तथा ख्रीष्टिय महासँघले एउटा अन्तरक्रियाको आयोजना गरिएको थियो। यी कार्यहरू प्रसंसनीय मान्न सकिन्छ। अन्तरक्रियामा प्रस्तुत गरिएका कार्यपत्र अनुसार नेपालमा धर्म सम्बन्धि सबैधर्मको […]

Read More

जात र भातमा भिन्नता हुन्छ

[ 0 ] April 29, 2017 |
जात र भातमा भिन्नता हुन्छ

जात र भातमा भिन्नता हुन्छ। जात हाम्रो आफ्नो पहिचान, भात हामीले खाने भात। हाम्रो जात परमेश्वरको सन्तान, जुन नाता क्रूसमा गासिन्छ। सम्प्रादाय हाम्रो भात, जुन मानिसले बनाइन्छ। मेरो भाइका छोराछोरीहरू गाउँमा गुन्द्रुक ढीडो खाएर हुर्के र मेरो छोराछोरीहरू अमेरिकामा पिजा, वर्गर खाएर हुर्के। मेरो छोराछोरीले “ए काकाका छोराछोरीहरू हामीलाई मन पर्दैन, हाम्रो नाता पनि लाग्दैन […]

Read More

पास्टर युवकको स्वास्थ्य स्थिति र हाम्रो कर्तव्य

[ 0 ] April 28, 2017 |
पास्टर युवकको स्वास्थ्य स्थिति र हाम्रो कर्तव्य

आदरनीय मित्रहरू, गत एप्रील २४ सोमबार बेलुका सिन्धुली बजार नजिकै आक्रमनमा परी घाइते हुनुभएका र हाल काठमाडौमा उपचार गरीरहनुभएका पास्टर युवकको विषयमा मैले बुझेका र विस्लेसन गरेका केही जानकारी तथा सुझाव प्रस्तुत गरेको छु। यसले तपाईलाई प्रार्थनासाथ तपाईका विचार व्यक्त गर्न साथै सहयोगको कदम उठाउन टेवा मिल्नेछ भन्ने आसा राखेको छु। विरामी पास्टर युवकको अवस्थाः […]

Read More

नेपाली बाइबल iPod, iPhone, iPadमा कसरी हाल्ने?

[ 8 ] July 27, 2016 |
नेपाली बाइबल iPod, iPhone, iPadमा कसरी हाल्ने?

खुशीको खबर अब नेपाल बाइबल सोसाइटीको बाइबल तपाईले आफ्नो फोनमा पनि डाउनलोड गर्न सक्नुहुन्छ।

Read More

प्रार्थना स्टेज बनाएर उफ्रिने अल्छेहरूको खेलौना होइन

[ 1 ] July 19, 2016 |
प्रार्थना स्टेज बनाएर उफ्रिने अल्छेहरूको खेलौना होइन

सबै असलथोकको अन्तिम श्रोत परमेश्वर हुनुहुन्छ, त्यसैले प्रत्येक इसाइले सबै कुराको सुरुवात प्रार्थनाबाट गर्नुपर्छ। प्रार्थना इसाइहरूको दैनिक जीवन जिउँने शक्ति हो, यो स्टेज बनाएर उफ्रिने अल्छेहरूको खेलौना होइन । सबै रोगहरू निको पार्ने पनि परमेश्वर नै हुनुहुन्छ, तर उहाँको निको पार्ने विधि हजार हुन्छन्। उहाँले निको पार्नलाई एउटा सानो बालकको प्रार्थनादेखि लिएर चर्चमा कुचो लगाउने […]

Read More

तपाई कतै विधिले किच्चिक्क हुनुभएको त छैन?

[ 0 ] March 1, 2015 |
तपाई कतै विधिले किच्चिक्क हुनुभएको त छैन?

विधिदासले (विधिको दास) जीवनको आनन्दपूर्ण सेवालाई तहसनहस पार्दछ। विधिदास यति विनासकारी हुन्छ कि यसले हामीलाई तिते करेली नै बनाउँछ। यसले जीवनका आनन्दहरू सबै खोसेर लैजान्छ। हामीले अरूको सेवा गर्दा जुन आनन्द महसुस गर्छौ, त्यसको स्वाद नै थाहा नपाउने गरी बोधो बनाइ दिन्छ। वास्तवमा विधिदासलाई सेवा वा मिनिस्ट्रिलाई सखाप पार्ने सलह नै मान्न सकिन्छ। विधिदास भनेको […]

Read More

टोक्ने काम कुकुरको, सोच्ने काम मानिसको

[ 6 ] December 25, 2014 |
टोक्ने काम कुकुरको, सोच्ने काम मानिसको

असल कार्य गरे शत्रुले पनि कदर गर्दछ। हिन्दु धर्मालम्बीहरू, बुद्धिष्ट धर्मालम्बीहरू र अन्य धर्मालम्बीहरू हाम्रो शत्रु होइनन्। औलामा गन्न सकिने केही भतुवा हिन्दुवादीहरूले मेडियामा विरोध जनायो भन्दैमा हामीले हरेस खाने कुरै हुन्न। साह्रा हिन्दु मित्रहरूमा उहाँहरूको जस्तो गैह्र जिम्मेवारी स्वभाव छैन। उहाँहरूले बास्तवमा हिन्दु अस्तित्वको वदनाम गरीरहनुभएको छ। आफ्नो स्वार्थ पूर्तीकोलागि कहिले गरीवको काँध चर्ने […]

Read More

विवाह के हो? र यसलाई किन पवित्र विवाह भनिन्छ?

[ 1 ] November 11, 2014 |
विवाह के हो? र यसलाई किन पवित्र विवाह भनिन्छ?

क. विवाह के हो र यसलाई किन पिवत्र विवाह भनिन्छ? ख.  विवाह के हो? भाग २ ग. आफ्ना चेलीबेटीहरू विवाहकोलागि कसरी जोगाउने? घ. व्याभिचारको पापमा फसेको व्यक्तिलाई मण्डलीमा पूनर्स्थापना कसरी गराउने?

Read More

मानिसहरूलाई हृदयमा राख्दा हामीलाई प्रार्थना गर्न हतार लाग्छ – खुशी बहादुर भाग १

[ 7 ] February 7, 2014 |
मानिसहरूलाई हृदयमा राख्दा हामीलाई प्रार्थना गर्न हतार लाग्छ – खुशी बहादुर भाग १

मानिसहरूलाई हृदयमा राख्दा हामीलाई प्रार्थना गर्न हतार लाग्छ र प्रार्थना गर्नेहरूले असल सम्बन्ध स्थापना गर्छ अनि असल सम्बन्धमा जिउनेहरू खुशी भएर जिउँछन्। तपाई असारको हिलोमा गाउँदै रम्न सक्नुहुन्छ या सिरकको तातो भित्र सुतेर रुन पनि सक्नुहुन्छ। कति धेरै धनी श्रीमान, श्रीमतिहरू बेखुशी भेटिन्छ साथै धुप्रै मुनामदनहरू पनि भेटिन्छ। किनकि खुशीको जग असल सम्बन्ध होः नाम, […]

Read More

खुशीबहादुर – ख्रीष्टमस २०१३ को शुभकामना

[ 0 ] December 12, 2013 |
खुशीबहादुर – ख्रीष्टमस २०१३ को शुभकामना

१.  सबै समस्याहरूलाई परमेश्वरको दृष्टिकोणबाट हेर्नुपर्छ  – फिलिप्पी १:१२-१४ * समस्यामाथि विश्वासको आँखाले हेर्दा २ वटा कुरा हुन्छः – यो अख्रीष्टियनकोलागि गवाही हुन्छ – फिलिप्पि १:१३ – यो विश्वासीलागि उत्साह हुन्छ  – फिलिप्पी १:१४ २.  खुशी हुन अरूको नियन्त्रणमा बस्नु हुन्न  – फिलिप्पी १:१५-१८

Read More

दाइजो खोज्ने दुलाह र समृद्धि खोज्ने ख्रीष्टियन

[ 11 ] September 28, 2013 |
दाइजो खोज्ने दुलाह र समृद्धि खोज्ने ख्रीष्टियन

यो पतित संसारमा लोभी हुन कसैलाई सिकाउँन पर्दैन। यो त मानिसको स्वभाविक चरित्र हो। संसारका सबै मानिस बढी पाउन अनि सम्पन्न बन्न दौडी रहेका छन् र क्रूसमा झुन्डिएको येशूका दासहरूले समृद्धि, चंगाइको भरमा सेवा गर्न खोजे ती मानिसहरूले येशूको वलिदानलाई पूर्ण रूपमा बुझ्न चुक्छन्। जसरी दाइजो खोज्ने दुलाहले आफ्नो श्रीमतिलाई पुर्ण रूपमा माया गर्न चुक्छ। […]

Read More

आफू डलरले टिल्ल भएर अरूलाई डलरिया भन्न पनि सुहाउँछ र?

[ 10 ] August 14, 2013 |
आफू डलरले टिल्ल भएर अरूलाई डलरिया भन्न पनि सुहाउँछ र?

आजभोली कति मानिसहरूले इसाइ आस्थालाई डलरको आरोप लगाउन थालिएको छ। आफ्नो धर्म पैसामा बेच्ने भनी लान्छाना लगाउन थालिएको छ। पैसामा विक्री हुने आस्था कति सस्तो आस्था है? यो आरोपले उक्त समूहको आस्थालाई कसरी उदाङ्गो बनाउँछ सो म यहाँ व्याख्या गर्न चाहन्न। किनकि उक्त आस्थामा मेरो रतीभरको विश्वास नभएपनि म उक्त आस्थामा हुने मानिसहरूको कदर गर्दछु। […]

Read More

दाँतको सुरक्षाले मुस्कान, सत्यको सुरक्षाले स्वतन्त्रता

[ 0 ] August 4, 2013 |
दाँतको सुरक्षाले मुस्कान, सत्यको सुरक्षाले स्वतन्त्रता

आदरणीय पास्टर अगुवाहरू तथा ख्रीष्टका जनहरू तपाईले आफ्नो दाँतको सुरक्षा गर्नुभएन भने तपाईको हासो वा मुस्कान गुम्छ त्यसरी नै सत्यको सुरक्षा गर्नुभएन भने तपाईको स्वतन्त्रता गुम्छ। सत्यलाई जोगाइ राख्नकोलागि मेरो चर्चमा (आशा चर्च, लुइभील केन्टुक्की) आजदेखि (अगस्ट ४) एउटा अध्ययन श्रेणी सुरू हुन लागेको छ। जसलाई टेवा पुराउन ती पाठहरूको छोटो भिडियोहरू पनि तयार पारिने […]

Read More

नयाँ करारका पुस्तकहरू गीतमा सम्झिनुहोस्

[ 2 ] August 4, 2013 |
नयाँ करारका पुस्तकहरू गीतमा सम्झिनुहोस्

  नयाँ करारका पुस्तकहरू गीतमा सम्झिनुहोस्

Read More

नयाँ जन्म पाउनुभयो कि नयाँ नाम?

[ 0 ] August 2, 2013 |
नयाँ जन्म पाउनुभयो कि नयाँ नाम?

आदरणीय पाठकहरू तपाईको बाइबल मनन र अध्ययनको म हृदयदेखि कदर गर्दछु। तपाईहरू त मलाई बेरियाको मण्डलीको विश्वासी जस्तो लाग्छ, जसले “पूरा उत्‍सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्‍यस्‍तै हुन्‌ कि होइनन्‌ भनी दिनहुँ धर्मशास्‍त्र छानबिन गर्थे।” (प्रेरित १७:११)। यो लेख लेख्नको कारणचाहिँ, कति धेरै मानिसहरू विश्वासमा कदम चाल्छन अनि शंकामा जीवन जिउँछन्। कति […]

Read More

के गरीब iPod हो र सबैले किन्ने?

[ 9 ] July 24, 2013 |
के गरीब iPod हो र सबैले किन्ने?

कतिपय मानिसहरूले इसाइ मतलाई पैसाको आरोप लगाउँछन्। “गरीबलाई बेचेर” जस्ता लान्छानाहरू लगाउँछन्। के गरीव पनि बेच्ने चीज हो र? के गरीब iPod हो र सबैले खोजी खोजी किन्ने? गरीबलाई किनेर कहाँ बेच्न जाने? वास्तव मै भन्ने हो भने गरीबलाई किन्ने बस्तुसँग दाज्न मिल्दैन। तर पनि मैले माने कि गरीब बेच्ने चीज हो, अब भन्नुहोस्  विकसित […]

Read More

भरपूर ज्योतिको शिक्षा अब भिडियोमा

[ 0 ] July 20, 2013 |
भरपूर ज्योतिको शिक्षा अब भिडियोमा

भरपूर ज्योतिको अध्ययनलाई मजबुत बनाउँन २० वटा छोटो दृष्य सामाग्रीहरू तयार पारिनेछन्। केही तयारी भिडियोहरू हेर्नुभइ तपाईको अमुल्य सल्लाह र सुझावको अपेपाक्षा गरिन्छ। १. बाइबल कस्तो छ २. बाइबल कसरी प्रयोग गर्ने ३. बाइबल कसरी लेखियो ४. बाइबलको सत्यता यी भिडियोहरूबाट तपाईलाई सिक्न टेवा मिलोस भन्ने अपेक्षा गरिन्छ।

Read More

अन्धो इर्स्यालाई हृदयबाट उखेल्नुपर्छ- भाग २

[ 1 ] July 15, 2013 |
अन्धो इर्स्यालाई हृदयबाट उखेल्नुपर्छ- भाग २

  “हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” एफिसी २:१० …………………………………………………   Related article

Read More

अन्धो इर्स्यालाई हृदयबाट उखेल्नुपर्छ- भाग २

[ 12 ] July 9, 2013 |
अन्धो इर्स्यालाई हृदयबाट उखेल्नुपर्छ- भाग २

“हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” एफिसी २:१०। तपाई परमेश्वरको अदुभूत सृष्टि हो र अर्थपूर्ण जीवन परमेश्वरको चाहँना हो। तर यो जीवन जिउनलाई इर्स्याले कसरी बाधा पुराउँछ भन्ने विषयमा हामीले भाग १ मा हेरेका थियौँ। हाम्रो जीवनमा भएको […]

Read More

अन्धो इर्स्यालाई हृदयबाट उखेल्नुपर्छ – भाग १

[ 3 ] July 3, 2013 |
अन्धो इर्स्यालाई हृदयबाट उखेल्नुपर्छ – भाग १

“उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो।” एफिसी १:४-५ “हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” एफिसी २:१० […]

Read More