• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 22, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

काठमाडौं आत्मिक मण्डलीका वरिष्ठ पास्टर ईसुजंग कार्की नयाँ शक्तिको केन्द्रीय कार्यकारिणी सदस्यमा चयन

by NC News Desk
April 28, 2017
in News & Events

१४ बैशाख, काठमाण्डौँ । काठमाडौं आत्मिक मण्डलीका वरिष्ठ पास्टर तथा नेपाल इभानजलिकल होलिनेस चर्चका महासचिव समेत रहनुभएका रेभ. ईसुजंग कार्की वैशाख ११ गते isujungनयाँ शक्ति पार्टी नेपालको संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौँमा बसेको विशेष राजनीतिक समितिको बैठकले आमन्त्रित कार्यकारी सदस्यमा मनोनयन हुनुभएको छ ।
उक्त बैठकले विभिन्न निर्णयहरु जानकारी एवंम कार्यान्वयनका लागि सम्पुर्ण केन्द्रिय कार्यकारी, आमन्त्रित सदस्य, केन्द्रिय परिषद सदस्य, प्रदेश, विभाग र जिल्लालाई परिपत्र समेत जारी गरेको थियो । २०७४ साल वैशाख महिना भरि प्रथम चरणमा स्थानीय तह निर्वाचन हुने प्रदेशहरुमा केन्द्रित भई पार्टीको पक्षमा चुनाव प्रचार प्रसारमा लाग्नुपर्ने निर्णय गरेको छ भने स्थानीय तह चुनावमा राज्यले पार्टीलाई चुनाव चिन्ह प्रदान नगरेको हुँदा समय भित्र रहेका निर्वाचन चिन्ह प्राप्त दलहरुसँग चुनावी मोर्चा बनाई तिनीहरुकै चुनाव चिन्हबाट आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय समेत गरेको छ ।

स्मरण रहोस की रेभ. ईसुजंग कार्की राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका पुर्व सह–अध्यक्ष, हाल अन्तर धार्मिक परिषदका केन्द्रिय सदस्य र आत्याधमिक सेवा संगति नेपालको अध्यक्ष समेत हनुहुन्छ हालै उहाँले जातिय विभेद अन्त्यको लागि जनचेतनामुलक कार्यमा महत्वपुर्ण भुमिका निवार्ह गरेवापत भारतको नयाँदिल्लीबाट डा. अम्मेडकर ब्रदरहुड अन्र्तराष्ट्रिय अर्वाड समेत प्रात गर्नुभएको छ । उहाँ विशेष गरि धार्मिक सदभाव र धार्मिक स्वतन्त्रतामा जोड दिने ख्रीष्टियन जगतकै विशेष व्यक्ति हुनुहुन्छ ।

Related Posts

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

November 22, 2026
फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

November 22, 2026
शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा

शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा

November 22, 2026
एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

November 21, 2026

Discussion about this post

ताजा सामाग्री

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

November 22, 2026

    ०६ मंसिर २०८३, आइतबार काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।...

फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

November 22, 2026

  ०६ मंसिर २०८३, आइतबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै क्लबका लागि फ्लडलाइटसहितका छुट्टाछुट्टै क्रिकेट रङ्गशाला...

शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा

शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा

November 22, 2026

  ०६ मंसिर २०८३, आइतबार काठमाडौं । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्व अन्त्य गर्दै सरकार र माओवादीबीच विस्तृत...

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

November 21, 2026

    ०५ मंसिर २०८३, शनिबार काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।...

Recent Posts

  • प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
  • फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने
  • शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा
  • एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
  • फाप्ला रंगशालाका लागि सरकारले खोल्यो टेन्डर, सुदूरपश्चिममा उत्साह

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In