कथा
शीलूले सिकेको शिक्षा

एउटा सहरको ठीक बाहिरी गाउँमा आमा, बुवा र छोरी बस्थे। सुन्दर चउर, रुख जंगल, खोलाले यो गाउँलाई सुन्दर बनाएको थियो । एकदिन बुवाले छोरीलाई भन्नुभयो, “छोरी, आज बाहिर खेल्न नजाऊ है?” छोरीले सोधिन्, “किन बुवा?” बुवाले जवाफ दिनुभयो, “मैले भनेको मान तिम्रोलागि त्यही असल छ।” छोरी ज्ञानी रहिछन्। बुवाको कुरा मानेर बाहिर खेल्न गइनन्। तर कोठाको झयालबाट बाहिर अरु […]
लघुकथा शिर्षक : उतार चढाव

लघुकथा शिर्षक : उतार चढाव सुरेन मण्डलीमा आएको लामै समय भएको थियो । उनका सबै परिवार विश्वासी थिए । उनका अभिभावकसँगै मण्डलीको संगतिमा आउने जाने गर्दा गर्दै सुरेन जवान भईसकेका थिए । केही साल अगाडि मात्र उसले मण्डलीमा बाप्तिस्मा पनि लिएको थियो । प्राय मण्डलीमा अगाडि बस्ने, गीत भजन गाउनमा खुबै रुची राख्ने अनि बाइबलका […]
लघुकथा शिर्षक : फेसबुकमा उमेशको प्रेम

लघुकथा शिर्षक : फेसबुकमा उमेशको प्रेम सानै उमेरदेखि उमेश मण्डलीमा आउँथे । उसको परिवार सबै प्रभुमा विश्वासी भएकोले उनको निम्ति मण्डली आउनु जानु त्यति कठिन कुरो थिएन । समयको प्रावहसँगै उमेश पनि हलक्कै बढेर लक्का जवान भए । कलेजको पढाई सकेपछि उमेश समाजिक संजाल फेसबुकमा प्राय समय बिताउँदथे । मण्डलीको सेवा संगतिमा पनि नियमित सहभागी […]
इन्टर नेट = भित्री जाल

फेन्जो कान्छा । सानु छँदा च्याङबा भन्थ्यौं । ठीकै थ्यो । अहिले ठूलो भई उसले आफ्नो नाम हाम्लाई सम्झाको । फेन्जो । गरागरा, कान्ला, कान्ला नउफ्री नसक्ने । छलबुले । जे अराएनि खुरुरु कुदिहाल्ने । बुवा, आमा पैरोमा गाको । धेरै अघि । १६ नाघिसक्यो बच्चैजस्तो सोझो, हँसिलो, फूर्तिलो, प्यारो । जे पनि पढिहाल्ने, घोकिहाल्ने […]