• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भुकम्पको क्षति विवरण, राहत वितरण तथा व्यवस्थापन बुझ्न राष्ट्रपति धादिङमा (थप तस्वीरहरू सहित)

by Sarju Rijal
June 13, 2015
in NC Photos, News & Events
Sertung VDC-7, Dhading
Sertung VDC-7, Dhading

धादिङ, २६ जेठ, राष्ट्रपति डा रामवरण यादवले धादिङ जिल्लाको उत्तरी भेग भुकम्प प्रभावित क्षेत्र सेरतुङ गाविसामा क्षति भएका घरहरूको निरीक्षन गरेर स्थानीयहरूसँग बसेर थप क्षति बिवरण र राहत वितरण र व्यवस्थापनको  जानकारी लिनुभएको थियो। सेरतुङमा राष्ट्रपति डा रामवरण यादव, अर्थमन्त्री डा रामशरण महत, सभासद तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतको टोलीले धादिङ जिल्लाको उत्तरी क्षेत्र सेर्तुङ गाविसको  स्थलगत भ्रमण गर्नु भएको थियो।

राष्ट्रपति डा रामवरण यादवले सेरतुङ गाविसमा भुकम्पले पुर्‍याएको क्षति र राहत वितरण तथा व्यवस्थापन सम्बन्धि जानकारी लिइसकेपछि  देसमा आपत परेको बेला नेपाल सरकारले गरेको कामको सह्राना गर्दै पहाडेहरूलाई आपत पर्दा तराइबासीहरूले सहायता गरेको र तराइमा समस्या पर्दा पहाडीहरूले सहायता गरेको बताउदै सबै मिलेर निर्माण गर्ने कुरामा लाग्न आग्रह गर्नुभएको थियो। त्यसै गरी अर्थमन्त्री डा रामशरण महतले भुकम्पले ठूलो क्षति पुर्‍याएकोबेलामा नेपाल सरकारले तत्कालै हेलिकोप्टरबाट घाइतेको उद्धार गरेको बताउदै यति बेला संस्थाहरूलाई राहत वितरण गर्न आग्रह गरेको बताउनु भएको थियो। दुर्गम क्षेत्रहरूमा बाटो नहुदा राहत बितरणमा कठिनाइ भएको कुरा बताउनु भएको थियो। सरकारले अस्थायी आवासको लागि १५००० का दरले नगद दिदै आएको छ। वर्षायाममा तीन महिनाको लागि खाद्यान्न संचय गरेको कुरा पनि बताउनुभएको थियो। अब घर बनाउदा नक्सा अनुसार मात्रै अर्को वर्षदेखि बनाउन सुरू गर्ने कुरा बताउनुभएको थियो।

श्रोतका अनुसार राष्ट्रपति डा रामवरण यादव गोर्खा जिल्लाको सौरपानीमा भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसीमा जिल्ला दैवी प्रकोप उद्धार समितिद्वारा आयोजित कार्यक्रम पछि मात्रै  भुकम्प प्रभावित सेर्तुङ गाविसमा आउनु भएको थियो।

सोही समयमा स्थानिय सेर्तुङ विजय चर्चको आयोजनामा सेर्तुङ गाविसका ११०० घरधुरीलाई (परिवारलाई) चामल, दाल, तेल र नुन  आइटीनद्वारा वितरण कार्यक्रम थियाे। पिसीसीआरसँग सहकार्य गरेर आइटीनद्वारा वितरण गरिएको कार्यक्रमले सेरतुङ गाविसका सबै वडालाई समेटेको थियो। वडा नं १,२ का वासिन्दालाइ राहत लिन आउन झण्डै २ घण्टा पैदल गर्नु पर्थ्यो भने वडा नं ९ का वासिन्दालाई हिंड्ने बाटो पनि खतरा भएकोले र सुख्खा पहिरो आउने भएकोले हेन्थुङ वडा नं ९ को लागि त्यही नै हेलिकोप्टरबाट राहत पुर्‍याउन कुरा राहत वितरण तथा व्यवस्थापन समितिसँग कुरा भएको थियो। अर्थमन्त्री डा रामशरण महत र सदभावना पार्टीका अध्यक्ष तथा सभासद राजेन्द्र महतोले राहत वितरण स्थानमा गएर अवलोकन गर्नुभएको थियो।

Photo by Sarju Rijal
Photo by Sarju Rijal

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Photo by Sarju Rijal
Photo by Sarju Rijal

 

 

 

 

 

 

 

 

 

 

Photo by Sarju Rijal
Photo by Sarju Rijal

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

sf

Photo by Sarju Rijal

Photo by Sarju Rija

 

 

Sertung VDC-7, Dhading Photo by Sarju Rijal
Sertung VDC-7, Dhading
Photo by Sarju Rija

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Sertung VDC-7, Dhading Photo by Sarju Rijal
Sertung VDC-7, Dhading
Photo by Sarju Rijal

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In