• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, August 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ग्रेट कमिसन इन्स्टिट्यूट फर हिमालयजको दीक्षान्त समारोह

by Sarju Rijal
January 5, 2015
in NC Photos, News & Events

Graduationgroup१० महिने बाइबल स्कूल ग्रेट कमिसन इन्स्टिट्यूट फर हिमालयजको दिक्षान्त समारोह डिसेम्बर १०, २०१४ मा समपन्न भएको छ। विभिन्न ठाउँबाट आएका विद्यार्थीहरूले १० महिनाको अवधिमा बाइबल सम्बन्धि विभिन्न विषयहरूमा अध्ययन गर्नुका साथै एक मिहने सुसमाचार प्रचार यात्राको पनि अनुभव बटुलेका छन्। दिक्षान्त समारोका अतिथी डि के दानिएलले वचनबाट उत्साह दिनुभएको थियो। दीक्षान्त समारोहमा दुइ थरीका प्रमाणपत्र वितरण भएका थिए। Great Commission institute for Himalayas को प्रमाणपत्र अतिथी दानिएलकै हातबाट वितरण भएको थियो भने, १० महिनाको अवधिमा आइटीन पाठ्यक्रम ‘भरपूर जीवनदेखि ख्रीष्टको जीवनी २’ सम्म पुरा गरिसकेका ८ जना विद्यार्थीहरूलाई आइटीनबाट ‘एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीज’ प्रमाणपत्र निर्देशक टंक सुवेदीको हातबाट वितरण भएको थियो। ग्रेट कमिसन इन्स्टिट्यूटका निर्देशक पास्टर तिमोथी राई र शिक्षक सिमोन राइले पाठ्यक्रम अध्ययन गराउदै र गर्दै गरेको यो तेस्रो समूह हो। घर घरै बाइबल कलेजको नारामा आधारित आइटीन पाठ्यक्रमहरू घर घरमै र चर्चमा अध्ययनको माग बढिरहेको बेला पछिल्लो समय उपत्यकामा केही बाइबल स्कूलहरूमा पनि अध्ययन हुँदै आएका छन्।

समारोहका थप तस्वीरहरू:

Graduation

Graduation1

Graduation2

 

 

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

Recent Posts

  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In