प्रभु येशू ख्रीष्टको जन्मको संझनामा संसारभर मनाइने क्रिसमस पर्वको अवसरमा हाम्रा सम्पूर्ण पाठक तथा दर्शकहरूलाई शुभकामना दिन चाहन्छौं।
यस क्रिसमसको अवसरले यहाँहरू हरेकलाई आफूलाई सृष्टि गर्नुहुने परमेश्वर पिता, उद्धारकर्ता प्रभु येशू ख्रीष्ट तथा सधैं साथमा रहनुहुने पवित्र आत्माको अझै नजिक हुने मौका मिलोस्!
पा. टंक सुवेदी
तथा
Nepalchurch.com परिवार।
We wish you a very Happy Christmas!
Pastor Tanka Subedi
and Nepalchurch.com family.
Discussion about this post