• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मुक्ति मण्डली घोराहीको वार्षिक अगुवा सम्मेलन सम्पन्न

by Sarju Rijal
September 26, 2014
in NC Photos, News & Events

२०७१ असोज २ देखि ४ गतेसम्म मुक्ति मण्डली घोराहीको ‌छैठौं वार्षिक अगुवा सम्मेलन मुक्ति मण्डली घोराही दाङमा सम्पन्न भएको छ। सम्मेलनमा प्यूठान, रोल्पा र दाङ जिल्लाका मण्डलीहरूबाट लगभग १०० जना अगुवाहरूको उपस्थिति रहेको थियो।

विगत ५ वर्ष यता मुक्ति मण्डलीको वृद्धिको क्रम बढ्न थालेपछि पास्टर एल्डरहरूलाई अगुवा निर्माणमा चुनौति थपिदै आएको छ। विशेष गरि पहाडि जिल्लाहरूमा केही गर्न सक्ने युवाहरू रोजगारीको खोजिमा विदेशतिर जाने क्रम पनि बढिरहेको छ। कहिले काँहि केही समस्या आइपर्‍यो भने गाउँमै पुरूष पाउन निकै गाह्रो छ। यसको एउ

In annual leaders' conference, Mukti Mandali Ghorahi, Dang September 2014.
In annual leaders’ conference, Mukti Mandali Ghorahi, Dang September 2014.

टा उदाहरण रोल्पा जिल्लाको लापाल गाउँलाई लिन सकिन्छ। लापाल मण्डलीमा २ /३ जना मात्रै पुरूषहरू छन्। मण्डलीमा सेवा संगति गर्ने, शिक्षा दिने काम दिदी वहिनीहरूले गर्दै आएका छन्। मण्डलीको वृद्धि धेरै भएको छ साथै अगुवाहरूको खाँचो पनि त्यतिकै छ। लापाल गाउँमा भैपरि आउने कामहरू सबै महिलाहरूले गर्दछन्। यो समस्या गाउँको वा मण्डलीको मात्रै नभएर सिंगो राष्ट्रको हो।  शिक्षित, खुबी भएका युवा शक्ति जति वाहिर भएपछि देशमा विकासका कामहरूमा पनि ठूलो चुनौति छ।  वर्तमान अवस्थामा जति मण्डली वृद्धि हुँदैछन् त्यतिकै समस्याहरू पनि थपिदैछन्। बाइबलको शिक्षा अनुसार मण्डलीलाई व्यवस्थित बनाउन र अगुवा निर्माणका सम्बन्धिका विषयहरू समावेस गरिएका थिए।

बढ्दै गरेको मण्डलीहरूमा अगुवा निर्माणको कार्य गर्नलाई बाइबलको आधार, इमान्दारिता, जिम्मेवारीहरू (व्यवस्थापन), अगुवाको चरित्र, गुणहरू, वरदानहरू र अभ्यास सम्बन्धिका विषयहरू सम्मेलनमा समावेष गरिएका थिए। ख्रीष्टको मण्डली निर्माण गर्न परमेश्वरले असक्षमलाई सक्षम अथवा असम्भवलाई सम्भव बनाएका प्रसस्त बाइबलका उदाहरणले सम्मेलनमा उपस्थित अगुवाहरूलाई निकै उत्साहित बनाएको थियो। १०० जनाको लागि संगति गर्ने ठाउँ साँघुरो थियो। जस्ता पाताले बेरेर बनाइएको थियो र जस्ता पाताकै छाना भएकोले निकै गर्मी पनि थियो। तर पनि सम्मेलनमा उपस्थित अगुवाहरू सेवा संगतिको लागि निकै उत्साहित हुनुहुन्थ्यो, लगातार एक/ डेढ घण्टाको कक्षामा पनि सुन्नमा उत्साहित हुनुहन्थ्यो।

विहिवार र शुक्रबार विहानदेखि बेलूकासम्म सम्मेलनका वक्ता सर्जु रिजालले सिकाउनु भएको थियो। सैद्धान्तिक विषयको कक्षापछि ठाउँ र परिस्थित अनुसार व्यवहारिक हुनको लागि अर्थात बाइबलको शिक्षा अनुसार व्यवाहारिक बनाउनको लागि उपस्थितहरूलाई १३ वटा समूहमा विभाजन गरिएको थियो। सामूहिक छलफलद्वारा बाइबलको शिक्षा अनुसार ठीक निष्कर्ष निकालेको कुरामा उपस्थित अगुवाहरू ढुक्क भएको र आगामि दिनहरूमा यि कुराहरूलाई प्रयोग गर्न उत्साहित भएको कुरा सहभागिले नै गवाही दिनुभएको थियो। पास्टर राम बहादुर पुन र ६ जना एल्डरहरूले सबै मण्डलीमा पास्टरिय सेवा पुर्‍याइरहनुभएको छ। आइटीन पाठ्यक्रमले मण्डलीमा आबश्यक शिक्षा, तालिम, परामर्स दिएको छ। अहिले स्थानिय विश्वासीहरूले सेवा गर्ने थप जिम्मा पाउनुभएको छ।

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In