• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, May 16, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पवित्र चर्च, धरान पूर्वाञ्चल क्षेत्रकै पहिलो चर्च

by Sarju Rijal
September 2, 2014
in NC Photos, News & Events
Holy Church, Dharan
Holy Church, Dharan

पवित्र चर्च धरान सन १९६८ मा स्थापना भएको हो। पूर्वाञ्चल क्षेत्रमा प्रेरणाको श्रोत पवित्र चर्चलाई मान्न सकिन्छ। यस मण्डलीका संस्थापक प्रेरित स्वर्गिय डि आर थुलुङ हुनुहुन्छ। पवित्र चर्च नेपालको चौथो मण्डलीको रूपमा रहेको छ। विशप ज्योति थुलुङले चर्चमा पास्टरीय सेवा पुर्‍याइरहनुभएको छ। हाल धरानमा लगभग ४५ वटा चर्चहरू छन्। मण्डलीमा बाइबलको शिक्षा अनुसार बलियो बनाउन आइटीनद्वारा संचालित (घर घरै बाइबल कलेज) धर्मशास्त्रको क्रमिक अध्ययन विभिन्न मण्डलीहरूमा एकदशकदेखि अध्ययन हुँदै आएका छन्। हाल छोटो अध्यनका बाइबल स्कूल पनि सञ्चालनमा छन्। धरान क्षेत्रको बारेमा अझै बुझ्ने हो भने, पूर्वाञ्चल विकास क्षेत्रमा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो ।  यसको ऊँचाई ११४८ फिट (३४९ मी.) छ। धरान शहरबाट उत्तरतिर पहाड सुरू हुन्छ भने दक्षिणतिर तराई सुरू हुन्छ। विकिपिडिया अनुसार, धरानमा गोर्खा सैनिक भर्ती केन्द्रको रूपमा थियो, यसको स्थापना सन् १९५३मा भएको थियो। गोर्खा भर्ती केन्द्र बन्द भएपछि सन् १९९३ देखि यसको प्रयोग बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान संस्थाको रूपमा  हुँदै आइरहेको छ। आधुनिक धरान सहरको स्थानमा सुरुमा घना जङ्गल थियो। जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ । वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ ।   सन् २०११ को जनक्षणना अनुसार धरानको जनसंख्या ११९,१९५ छ जसमध्ये ४८% पुरूष र ५२% महिला छन्। एउटा चर्चको आँगनबाट वा छतबाट अर्को चर्च सजिलै देख्न सकिन्छ। यहाँ विभिन्न धार्मिक आश्था बोकेका मानिसहरूको बाक्लो वस्ती छ।

Related Posts

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

कास्कीको मादी केन्द्रबिन्दु भएर भूकम्प

March 11, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

Recent Posts

  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In