• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आइटीन शिक्षक तालिम र पास्टर तथा शिक्षक विद्यार्थी भेटघाट कार्यक्रम

by Sarju Rijal
August 27, 2014
in NC Photos, News & Events

Elohim Church for webधरान एलोहिम चर्चमा तीन दिनको आइटीन शिक्षक तालिम सम्पन्‍न भएको छ। एलोहिम चर्चद्वारा आयोजना भएको शिक्षक तालिममा १२ जना पास्टर र अगुवाहरूको सहभागिता रहेको थियो। एलोहिम चर्च संख्यात्मक रूपमा बढ्दै गएपछि पास्टर मनि गुरूङले मण्डलीमा व्यवस्थित बाइबलको शिक्षाको आवश्यकता खोज्दै जाने क्रममा आइटीन आवश्यक ठान्नुभयो। आइटीन र एलोहिम मण्डलीको सहमति र लामो समयको प्रार्थनाद्वारा यो आइटीन शिक्षक तालिम २०७१ भदौ ३-५ गतेसम्म सम्पन्‍न भएको छ।

तीन दिनको शिक्षक तालिमको आयोजना एलोहिम चर्च धरानले नै गरेको थियो। अब आइटीनका पाठ्यक्रमहरू १३ वटा झुण्डमा शुरू गरी मण्डलीका विश्वासीहरूलाई अगुवापनमा ल्याउन र बाइबलको शिक्षामा मण्डली बलियो हुने कुरामा पास्टर अगुवाहरू विश्वस्त हुनुहुन्छ। अबको एक वर्षभित्रमा ३ वटा पाठ्यक्रम पुरा गर्ने योजना एलोहिम मण्डलीले बनाएको छ।
तालिमको अन्तिम दिन अर्थात ५ गते पाठ्यक्रमहरू अध्ययनरत पास्टर, अगुवा, शिक्षक तथा विद्यार्थीहरूको भेटघाट कार्यक्रम भएको थियो। उक्त भेलामा ब्रदरेन एस्म्बली, अनुग्रह चर्च, इम्मानुएल कृपा चर्च, चर्च अफ गड धरान, सियोन मेथोडिस्ट चर्च, बेथलेहम मण्डली र एलोहिम मण्डलीबाट गरी लगभग ५० जनाको उपस्थिति रहेको थियो।अध्ययनरतहरूले अध्ययनबाट पाएको आशिष्, बानी व्यहोरा परिवर्तन र पाएको चुनौतिहरू बाँड्नुभएको थियो। ख्रीष्टियानहरूको उत्तरदायित्व मण्डली र समाजको लागि भएको कुरामा निश्चित भइ सक्दो अभ्यास भइरहेको कुराले भेलामा एकले अर्कालाई उत्साहित बनाएको थियो। जुन जुन मण्डलीमा आइटीन पाठ्यक्रमहरू हुँदैछन् ति मण्डली समूह समूहमा बसी अागामी दिनहरूमा अध्ययनलाई निरन्तरता र व्यवहारिक पक्षमा सबल हुन योजना बनाएर सुनाउने काम पनि भएको थियो।
सोही अवसरमा तीन दिनको शिक्षक तालिमको प्रमाणपत्र पास्टर ध्रुवप्रसाद श्रेष्ठको हातबाट वितरण भएको थियो। तीन दिनको शिक्षक तालिमको लागि र शिक्षक तथा विद्यार्थी भेटघाट कार्यक्रमबाट पुन: ताजगि बनाउनमा सर्जु रिजाल सहजीकरण गर्नुभएको थियो।  साथै सियोन मेथोडिस्ट चर्चका पास्टर खड्ग थापाले डिभोसनमा वचनबाट उत्साहित पार्नुभएको थियो। ब्रदरेन एसेम्ब्ली धरानका पास्टर साम जी जोनले समारोहमा र डिभोसनमा वचनको सेवा गर्नुभएको थियो।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In