Family Values
Written by Isabel Carter
Jesus and children
Jesus was concerned about children and their needs. He enjoyed their company and loved to spend time with them.
Read Matthew 19:13-15
?)Is our attitude to children like that of Christ – or of his disciples?
?)What is our own attitude to children in our work? Do we make time to listen to them and their needs and to respect them as individuals?
Read Matthew 18:1-4
?)What is it about children that Jesus loves?
?)Why do we need to become like children to enter God’s kingdom?
In Luke 2:41-51 we read about how Jesus, when still a child, was quite capable of deciding for himself about what he wanted to learn. He had much to contribute to the discussion, too.
Read Matthew 21:14-16
In this passage, we learn how Jesus recognised that the children were able to understand what was happening and were not afraid to speak out about it. Children may see things that we pretend to ignore, fail to acknowledge, or that we are too embarrassed to take action about.
?)Can you think of times when children may be more effective in sharing than adults?
Discuss and prayerfully consider how your community can involve children more in developing a healthy and united community. Pray for the children that you know.
Nepali Versoin below:
परिवारको मूल्य र मान्यता
येशू र केटाकेटीहरू
केटाकेटीहरू र उनीहरूको खाँचोलाई येशूले वास्ता गर्नुभयो।उहाँ उनीहरूसँग संगत गर्न आनन्दित हुनुभयो र उनीहरूसँग समय बिताउन मन पराउनु हुन्थ्यो।
मत्ती १९:१३-१५ पढ्नुहोस्।
(?) केटाकेटीहरू प्रतिको हाम्रो धारणा पनि ख्रीष्टको धारणा जस्तै छ कि चेलाहरूको धारणा जस्तै छ?
(?) हाम्रो काममा, केटाकेटी प्रतिको धारणा कस्तो छ ? के हामीले उनीहरूको कुरा सुन्न, खाँचो हेर्न र उनीहरूलाई व्यक्तिको रूपमा आदर गर्न समय निकाल्छौं?
मत्ती १८:१-४ पढ्नुहोस्।
(?) केटाकेटीको बारेमा येशूले के मन पराउनुहुन्छ?
(?) परमेश्वरको राज्यमा प्रवेश गर्न, हामी पनि किन केटाकेटी जस्तै हुनुपर्छ?
येशू सानै छँदा नै कसरी आफूले सिक्न चाहनुभएको कुराको बारेमा आफैले निर्णय गर्न सक्नुभएको भन्ने कुराको बारेमा पढ्छौं हामी लूका २:४१-५१ मा पढ्छौं। उहाँले छलफलमा धेरै कुराहरू पनि बाँड्नुभयो।
मत्ती २१:१४-१६ पढ्नुहोस्।
यो खण्डमा, हामी केटाकेटीहरूले के हुँदैछ भन्ने कुरा बुझ्न सक्छन् र यसबारे कुरा गर्न डराउँदैनन् भन्ने कुरा येशूले कसरी थाहा पाउनुभएको थियो भन्ने कुरा सिक्नेछौं।हामीले पन्छाउने कुराहरू, थाहा पाउन नसकेका कुराहरू, वा कुनै कार्वाही गर्न एकदम लाज लागेका कुराहरू केटाकेटीहरूले देख्न सक्छन्।
(?) पाको मानिसहरू भन्दा प्रभावकारी तरिकाले केटाकेटीहरू बाँडेको समयको विचार गर्न सक्नुहुन्छ ?
अझ राम्रो स्वस्थ्य र एकतृत समुदायको विकास गर्न तपाईंको समुदायमा केटाकेटीलाई कसरी सहभागी बनाउन सकिन्छ, प्रार्थना सहित छलफल गर्नुहोस्। तपाईंले जानेका केटाकेटीहरूको लागि प्रार्थना गर्नुहोस्।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 23,2013
Discussion about this post