ललितपुर-आइटीनका निर्देशक तथा nepalchurch.com का प्रोप्राइटर पास्टर टंक सुबेदीको सासु तथा रीता सुबेदीको आमा एलिजा प्रधानको ७३ वर्षको उमेरमा हिजो मिति २०७० असोज २० गतेका दिन दिउँसो २ बजे प्रभुमा विश्राम लिनुभएको छ। एलिजा प्रधान मोर्निङ स्टार प्रि स्कूल तथा डे केयरको संस्थापक प्रिन्सिपल हुनुहुन्थ्यो। एलिजा प्रधानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना र शोकित परिवारमा परमेश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गर्नुभएको होस्।
अन्त्यस्टी सेवा दिउसो १:३० बजे, ७ अक्टोवर २०१३, एजम्सन चर्च, धोवीघाट, ललितपुर।
नेपाल चर्च डक कम परिवार र
आइटीन परिवार
Discussion about this post