Health
Written by Eva ombako
Tradtional medecines; gifts from God
We read in Genesis 1:29 how, from the very beginning, God placed plants in our lives. He gave us seed-bearing plants and tree that bear fruit for our use as food. And so, in every place – wet or dry, land or sea – appropriate plants grow (Isaiah 41:19).
(?)What does this mean in our daily lives and to life on earth?
A body, which is well nourished, is also usually a healthy body. When we eat a balanced diet, the food we eat can be seen as preventive healthcare. In addition, God gives us the use of plants and herbs for curative care, both physical (2 Kings 20:7; Psalm 51:7) and emotional (Psalm 45:8; Genesis 43:11).
(?)Reflect on how people have used plants, seeds and herbs. What are the consequences of such use?
Jesus’ ministry included both spiritual healing (Matthew 9:2) and physical healing. He used divine power (Luke 5:17), faith (Luke 7: 6-10; Luke 18:42), touch (Matthew 8:2-3) and even prepared products, such as the mud and saliva used for healing in John 9:6-7. There were also rituals associated with cleansing and healing, both in the Old and the New Testament (Leviticus 14:49-57; Mark 8:22-25).
(?)Consider the different healing methods that are available today and the rituals associated with them. Which would you, as a Christian, agree with – and why?
Read Philippians 1:9-10 and James 1:5
As we consider the use of traditional medicines, let us make choices through careful study and observation, asking God for wisdom to see clearly what treatments are best, pure and blameless.
Nepali Version Below
स्वस्थ्य
परम्परागत औषधीहरू : परमेश्वरका वरदानहरू
कसरी परमेश्वरले शुरुबाट नै हाम्रो जीवनमा बोटविरुवाहरू राखिदिनुभयो भनेर हामीले उत्पत्ति १:२९ मा पढ्छौं। उहाँले हाम्रो लागि बीउ भएका विरुवाहरू र फल फलाउने रुखहरू दिनुभयो, जुन हामीले खानको लागि प्रयोग गर्न सक्छौं। र त्यसकारण हरेक ठाउँमा- चिसो वा सुख्खा, जमीनमा वा पानीमा सुहाउँदा विरुवाहरू उम्रन्छन्।(यशैया ४१:१९)
(?) हाम्रो दैनिक जीवनमा र पृथ्वीको जीवनमा यसको अर्थ के हुन्छ?
जुन शरीरले राम्रो पोषण पाएको छ, त्यो शरीर प्राय स्वस्थ्य हुन्छ। हामीले पाएको खाना सन्तुलित भोजन छ भने, हामीले खाने खानालाई स्वस्थ्यमा आउने खराबीको रोकथामको रुपमा लिन सक्छौं। अझ थप, परमेश्वरले हामीलाई विरुवाहरू शारिरीक र भावनात्मक रोगहरूबाट निको बनाउनको लागि पनि दिनुभएको छ। (२ राजा २०:७, भजन ४५:८, उत्पत्ति ४३:११)
(?) मानिसहरूले विरुवाहरू, बीउहरू र झारपातहरूको प्रयोग कसरी गरेका छन्, विचार गर्नुहोस्। यस्तो प्रयोगको परिणाम के हुन सक्छ?
येशूले आफ्नो सेवाको समयमा आत्मिकी चङ्गाइ र शारिरीक चङ्गाइ दुवैलाई समावेश गर्नुभयो। उहाँले अलौकिक शक्ति (लूका ५:१५), विश्वास (लूका ७:६-१०, १८:४२), स्पर्श (मत्ती ८:२-३) र केही औषधी पनि बनाउनु भयो, जस्तै माटो र थुकको लेप प्रयोग गर्नुभयो (यूहन्ना ९:६-७)। पुरानो करार र नयाँ करार दुवैमा शुद्ध हुने र निको हुने कुरामा जोडिएका रीतिहरू पनि थिए- (लेवी १४:४९-५७,मर्कूस ८:२२-२५)।
(?) आज हुने चङ्गाइका तरिकाहरू र तिनीहरूसँग सम्बन्धित रीतिहरूको बारेमा विचार गर्नुहोस्। एउटा ख्रीष्टियन भएको हुनाले तपाईं कुनसँग सहमत हुनुहुन्छ- र किन?
फिलिप्पी १:९-१० र याकूब १:५ पढ्नुहोस्।
हामीले पौराणिक औषधीलाई मान्छौं भने, होशियारीसाथ अध्ययन र अवलोकनद्बार छनौट गरौं, कुन उपचार शुद्ध, उत्तम र दोषरहित छ भनी थाहा पाउनकालागि परमेश्वरसँग बुद्धि मागौं।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site may6,2013
/p
Discussion about this post