Health
Written by Tim oakely
AIDS and leprosy
Is AIDS like leprosy? The two are different – but both are feared. Both can isolate the sufferer from those around. AIDS now is like leprosy once was, with no cure. Since Old Testament times, the Jews had treated leprosy as if it was the direct result of sin.
Read Luke 5:12-16
Jesus healed this man from leprosy! In those days people with leprosy were pushed out of their communities. Yet leprosy was only a disease – one that can now be cured.
?)How did Jesus heal this man?
?)How much do people with AIDS need the comfort of love and touch?
?)What can we do to make sure that people living with HIV/AIDS are loved and ‘touched’?
?)How are people with AIDS (or leprosy) treated in our area?
?)How could we respect and care more for them?
?)How can we pray for them in a way which will show our love?
Nepali Version below
एड्स र कुष्ठरोग
के एड्स कुष्ठरोग जस्तै हो? दुईवटा फरक कुराहरू हुन्- तर दुवैको डर मानिसमा छ। यी दुवै रोगहरूले रोगीलाई उनीहरूको छिमेकीबाट अलग्याउन सक्छ। उहिल्यै कुष्ठरोग भने जस्तै अहिले एड्स हो, जसको उपचार छैन। पुरानो करारको समयदेखि नै कुष्ठरोग प्रत्यक्षरुपमा पापको परिणाम हो भनेर यहूदीहरूले व्यवहार गर्थे।
लूका ५:१२-१६ पढ्नुहोस्।
येशूले यी मानिसहरूलाई कुष्ठरोगबाट निको पार्नुभयो! ती दिनहरूमा कुष्ठरोग लागेका मानिसहरूलाई समुदायबाट बाहिर पठाइन्थ्यो। यद्यपि, कुष्ठरोग केवल रोग मात्र थियो- जसको उपचार अहिले पाइन्छ।
(?) येशूले यी मानिसहरूलाई कसरी निको पार्नुभयो?
(?) एड्स लागेका मानिसहरूलाई कति प्रेम र स्पर्शको सहानुभूति चाहिन्छ?
(?) एच.आई.भी./एड्स भएका मानिसहरूले प्रेम पाएका र ”स्पर्श ” पाएका छन् भनेर निश्चित गर्न हामीले के गर्न सक्छौ?
(?) हाम्रो क्षेत्रमा, एड्स (वा कुष्ठरोग) भएका मानिसहरूलाई कस्तो व्यवहार गरिन्छ?
(?) हामीले उनीहरूलाई अझ बढी वास्ता र आदर कसरी गर्न सक्छौं?
(?) हाम्रो प्रेम देखाउने तरिकाले हामीले उनीहरूको लागि कसरी प्रार्थना गर्न सक्छौं?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Posted by Rita Subedi, ITEEN
Republished on nepalchurch.com new site May 6,2013
Discussion about this post