• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

उत्तरदायित्त्वको घोषणा

by Tanka Subedi
August 5, 2013
in Sermons/Teachings

 उत्तरदायित्त्वको घोषणा, मत्ती ५:१३-१६

“तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरु केही कामको हुँदैन। तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसालिएको शहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्नेछ चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।“
मत्ती ५:१३-१६

प्रिय मित्रहरू,

प्रभु येशूले आफ्नो सेवाको समयमा सिकाउनु भएको अत्यन्तै महत्त्वपूर्ण शिक्षालाई हामीले हेरिरहेका छौं। यस शिक्षालाई हामीले स्वर्ग राज्यको घोषणा पत्र नाम दिएका छौं। यो अध्ययनमा गम्भीर हुन म सबैलाई आग्रह गर्दछु। यी नौवटा घोषणालाई यदि हामीले आफ्नो जीवनमा कार्यान्वयन गराउन सक्यौं भने हाम्रो जीवन सफल बन्न् सक्छ।

गत पटक हामीले खुशी हुनु पर्ने कुराहरू देख्यौं। त्यो सबै हाम्रो व्यक्तिगत जीवनको लागि थियो तर हामी आफुमात्र खुशी र आनन्दित भएर पुग्दैन हाम्रो वरिपरिका सबै जना पनि हाम्रो कारणले आनन्दित हुन सक्नुपर्छ। त्यसैले आज हामी हाम्रो उत्तरदायित्त्वहरूलाई हेर्नेछौं। येशूले यसलाई अति सरल र बुझ्ने भाषामा हामीलाई बताउनुभएको छ।

हामीलाई आफन्त र छिमेकीप्रतिको उत्तरदायित्त्वको बोध गराउन प्रभु येशूले दैनिक जीवनमा उपयोग हुने दुईवटा वस्तुहरूको उदाहरण दिनुभएको छ। १३ र १४ पद।

-नून
-ज्योति

गालीलमा हुने व्यापारमध्ये माछाको व्यापार पनि एउटा प्रमुख व्यापार थियो। यहाँबाट धेरै टाढा रोमसम्म पनि माछाहरू पठाइन्थ्यो। त्यसरी टाढा टाढा माछाहरू पठाउँदा अहिलेको जस्तो रेफ्रिजेरेटर त्यसबेलामा थिएन। त्यसैले माछा नकुहियोस् भनेर मानिसहरूले नून प्रयोग गर्थे। पत्रुस, अन्द्रियास, याकूब र यूहन्नाग माछा मार्ने मानिसहरू नै थिए। त्यसैले पनि येशूले यो उदाहरण प्रयोग गर्नुभएको होला।

यशैया अगमवक्ताले गालीलमा हुने येशूको सेवालाई ज्योतिसँग दाँजेका थिए। त्यसैले येशूले तिमीहरू संसारका ज्योति हौ भन्दा चेलाहरू पनि उहाँको सेवाका सहकर्मी हुन् भनी भन्नु्भएको कुरा हामीले बुझ्नु पर्दछ।

नून र ज्योति दुवैमा एउटा समान गुण पाउन सकिन्छ। यी दुवैले आफ्नो वरिपरिको ठाउँलाई प्रभाव पार्दछन्।

नूनले – कुहुनबाट जोगाउँछ

ज्योतिले – अन्धकारबाट जोगाउँछ

त्यसो भए हाम्रो छिमेक र समाजमा यसको अर्थ के हो त?

कुहुनु – भ्रष्टपन, दुष्टता

अन्धकार – अज्ञानता, अन्धविश्वास

प्रभुले भन्न खोज्नुभएको यही हो। हामी मण्डलीको पर्खालभित्र मात्र सीमित रहनुहुँदैन तर बाहिर निस्केर हाम्रो छिमेकमा, समाजमा, राष्ट्रमा र विश्वमा भएका भ्रष्टपन, दुष्टता, अज्ञानता र अन्धविश्वासको विरूद्धमा लड्नुपर्छ र मानिसहरूलाई यस्ता विकृतिहरूबाट जोगाउनुपर्छ।

यदि नून र ज्योतिले आफ्नो वरिपरिको क्षेत्रमा प्रभाव पार्दैनन् भने त्यसको कुनै काम छैन। यस्तै तपाईं र मैले पनि यदि हाम्रो वरिपरिको वातावरणमा असर पार्न सक्दैनौं भने हाम्रो ख्रीष्टियन जीवन व्यर्थ हुन्छ।

आजै विचार गर्नुहोस्, तपाईंको छिमेकमा, समाजमा अन्धकार र भ्रष्टपनका के के कुराहरू छन्? यसको विरूद्धमा लडेर मानिसहरूलाई जोगाउन रणनीति तयार गरी अगाडि बढ्नुहोस्।

तपाईंको ख्रीष्टियन जीवनको उत्तरदायित्व यही हो।

आउनुहोस‌, हामी सबै जना मिलेर नेपालमा भएका अन्धकार र भ्रष्टपनका शक्तिहरूको विरूद्धमा आजैदेखि लडाईंमा सहभागी बनौं।

आमिन्।

 

Buy a book of all 9 sermons on Ghosana Patra from ITEEN or Support independent publishing: Buy this book on Lulu.

Republished in new layout on 8/5/2013

Related Posts

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018

खुसी कसरी हुने

May 12, 2017

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In