दैनिक १६ घण्टा लोडसेडिङबाट अब दैनिक १४ घण्टामात्र लोडसेडिङ हुने अर्थात दुई घण्टा घटाएको जानकारी नेपाल विधुत प्राधिकरणले दिएको छ।
१६ घण्टाबाट १४ घण्टा लोडसेडिङ
दैनिक १६ घण्टा लोडसेडिङबाट अब दैनिक १४ घण्टामात्र लोडसेडिङ हुने अर्थात दुई घण्टा घटाएको जानकारी नेपाल विधुत प्राधिकरणले दिएको छ । दिनमा लगातार ८ घण्टाभन्दा बढी बिधुत कटौति नहुने पनि बताएको छ । लोडसेडिङको नयाँ तालिका शुक्रबारबाट लागु हुने नेपाल बिधुत प्राधिकरणले जनाएको छ।
मध्यमर्स्याङ्दी जलबिद्युत आयोजनाले दैनिक तीस मेगावट विद्युत उत्पादन गर्न थालेपछि लोडसेडिङमा केहि कमि भएको प्राधिकरणका भार सम्प्रेषण केन्द्रका निर्देशक शेरसिंह भाटले जानकारी दिएका छन्।
Republished in new layout on 7/30/2013













Discussion about this post