Spiritual growth
Written by Rose robinson
Trusting in God’s provision
Read Matthew 14:13-21
Jesus has withdrawn to a solitary place on hearing of John the Baptist’s death (Matthew 14:6-13), but the crowds follow him. Rather than sending them away, Jesus has com – passion for them and heals their sick. Evening has come, it is late and they are in a remote place. The disciples suggest Jesus sends the crowds away to the villages to buy food.
?)What is Jesus’ reply?
?)How much food is available? (verse 17)
?)How many people are fed?
All the people ate and were satisfied and twelve basketfuls of broken pieces were left over.
Read Luke 12:22-26
esus is not saying that we should not sow or reap or store food. Rather, we are called to be good stewards of all he has given us. He is saying that we should not worry about these things. God, our Father, knows our needs and will supply them. Jesus promises us: ‘But seek his kingdom (that is, the kingdom of God) and these things will be given to you as well.’
?)Do we trust that God will supply our needs?
?)Discuss times when this has proved difficult. How has our faith been challenged?
Nepali version Below
आत्मिकी वृद्धि
परमेश्वरको प्रबन्धमा भरोसा।
मत्ती १४:३१-२१ पढ्नुहोस्।
बप्तिस्मा दिने यूहन्नाको मृत्युको खबर सुनेर येशू एकान्त ठाउँमा जानुभयो (मत्ती १४:६-१३), तर भींडले उहाँलाई पछ्यायो। उनीहरूलाई फिर्ता पठाउनुको साटो उहाँले उनीहरूमाथि दया देखाउनुभयो र रोगहरू निको पार्नुभयो। साँझ परिसकेको छ, अब ढिलो भएको छ र उनीहरू टाढा विरानो ठाउँमा छन्। चेलाहरूले येशूलाई त्यो भींडलाई खानेकुरा किन्नको निम्ति गाउँतिर पठाउने सल्लाह दिन्छन्।
(?) येशूले के उत्तर दिनुभयो?
(?) खानेकुरा कति थियो? (पद १७)
(?) कति मानिसहरूले खाना खाए?
सबै मानिसहरूले खाए र अघाए र १२ डाला खानेकुरा उब्रियो।
लूका १२:२२-२६ पढ्नुहोस्।
हामी खानेकुरा जम्मा गर्नु हुँदैन, रोप्नु हुँदैन कटनी गर्नु हुँदैन, भनेर येशूले भन्नुभएको होइन। तर हामी त उहाँले हामीलाई दिनुभएको सबै कुराको असल भण्डारे हुनको लागि बोलाइएका हौं। हामीले यी कुराहरूको बारेमा फिक्री गर्नु हुँदैन भनेर उहाँले भन्दैहुनुहुन्छ। हाम्रा पितालाई हाम्रो खाँचो थाहा छ र उहाँले नै ती पूरा गर्नुहुन्छ। येशूले हामीलाई प्रतिज्ञा गर्नुहुन्छ: ” तर उहाँको राज्यको खोजी गर (अर्थात् परमेश्वरको राज्य), अनि यी सबै थोक तिमीहरूलाई दिइनेछन्।”
(?) परमेश्वरले हाम्रा खाँचोहरू पूर्ति गरिदिनुहुन्छ भन्ने कुरामा के हामी भर पर्न सक्छौं?
(?) यो काम गाह्रो भएको साबित भएको समयको बारेमा छलफल गर्नुहोस्।हाम्रो विश्वासको चुनौती कसरी भएको छ?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post