Spiritual challenges
Written by Isabel Carter
Read Mark 14:66-72
Peter went along when Jesus was taken away by the chief priests and soldiers to Pilate. He was convinced he would never let Jesus down (Mark 14:31) even though Jesus had said he would.
?)Why did Peter deny knowing Jesus?
?)Would we have done the same?
?)Did Jesus still want to use Peter after he had let him down? (Read John 21:15-17, Acts 2:14-21 and 2:32-41.)
?)How does that make us feel?
Nepali version below
चेलाको रुपमा असफल हुनु
मर्कूस १४:६६-७२ पढ्नुहोस्।
येशूलाई प्रधान पूजाहारी र सिपाहीहरूले पिलातसकहाँ लैजाँदा पत्रुस पनि सँगै गए। उनले येशूलाई निराशमा पार्ने छैनन् भन्ने कुरामा उनी निश्चित थिए। (मर्कूस १४:३१) यद्यपि, येशूले भने उनले त्यसो गर्नेछन् भन्नुभएको थियो।
(?) पत्रुसले येशूलाई चिन्न किन इन्कार गर्यो?
(?) के हामीले भएपनि त्यस्तै गर्नै थियौं ?
(?) येशूलाई इन्कार गरिसकेपछि पनि येशूले पत्रुसलाई अझ चलाउनु चाहनुभयो ? (यूहन्ना २१:१५-१७, प्रेरित २:१४-२१ र २:३२-४१)
(?) यसले हामीलाई कस्तो महसुस गराउँछ?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post