Development
Written by Stan rowland
Dealing with the whole person
Jesus gave us some clear guidelines for our work and he always emphasised the importance of meeting the needs of the whole person – not just people’s spiritual needs. However, many churches ignore his guidance and concentrate only on spiritual needs.
Read Luke 4:16-21
This takes place at the beginning of Jesus’ ministry after a time in the wilderness. He visited the synagogue in his home town and was given the scroll of Isaiah to read from. He read from Isaiah 61:1-2, written hundreds of years before the birth of Jesus.
?)What is the significance of Jesus selecting these verses to read?
?)Discuss the five roles that Jesus said his coming was to fulfil.
?)How many of these might involve a practical as well as a spiritual response?
Read Matthew 25:31-46
Here, Jesus is telling his disciples about the end times and how God will look at their lives.
?)What are the five areas of service for them that Jesus highlights here?
?)Are these all spiritual? What other kinds of needs are being met?
The passages above highlight the challenge we have as Christians to meet the whole needs of people, not just to concentrate on their spiritual needs. Many times, Jesus emphasised the spiritual, physical, emotional and social needs that we are to meet in caring for our neighbours. Holistic development is the natural outworking of this.
सम्पूर्ण व्यक्तिलाई सेवा पुर्याउने
येशूले हामीलाई हाम्रो कामको लागि केही स्पष्टा मार्गदर्शनहरूनिसको दिनुभएको छ। उहाँले सधैँ नै मानिसको सम्पूर्ण व्यक्तित्त्वको खाँचोलाई नै पूरा गर्ने कुरामा जोड दिनुहुन्छ। मानिसको आत्मिकी खाँचोलाई मात्र जोड दिने होइन। यद्यपि, धेरै मण्डलीहरूले उहाँको यो कुरालाई बेवास्ता गर्छन् र खाली आत्मिकी खाँचोलाई मात्र हेर्छन्।
लूका ४:१६-२१ पढ्नुहोस्।
यो येशूको उजाड स्थानको समयपछि, सेवा कार्यको शुरुको घटना हो।उहाँ आफ्नै घर नजिकैको सभाघरमा जानुभयो र उहाँलाई पढ्नको लागि यशैयाको पुस्तकको एउटा बेरुवा दिइयो। उहाँले यशैया ६१:१-2 पढ्नुभयो, जुन येशू जन्मनुभन्दा सयौं वर्षअघि लेखिएको थियो।
? येशूले पढ्नका लागि यी पदहरू छान्नुको पछाडि के कारण थियो?
? येशूको आगमनले पूरा गर्ने पाँचवटा भूमिकाहरूको बारेमा छलफल गर्नुहोस्।
?यीमध्ये कतिले व्यवहारिक र आत्मिक दुवै पक्षहरूलाई समेट्दछन्?
मत्ती २५:३१-४६ पढ्नुहोस्।
यहाँ येशूले आफ्ना चेलाहरूसँग अन्तिमका दिनहरूको बारेमा बताउँदै हुनुहुन्छ। र परमेश्व रले उनीहरूको जीवनलाई कसरी हेर्नुहुन्छ भनी बताउनुहुन्छ।
? यहाँ येशूले विशेष जोड दिनुभएका पाँचवटा सेवाका क्षेत्रहरू केके हुन्?
? के यी सबै आत्मिकी छन्? अरु कस्ता खाँचोहरू पूरा भएका छन्?
माथिको खण्डले, हामी ख्रीष्टियान भएको नाताले खाँचोमा परेकाहरूलाई आत्मिक सहायता मात्र नभएर सम्पूर्णरुपले सहायता गर्ने चुनौती छ। हामीले खाँचोमा परेकाहरूको वास्ता गर्ने बेलामा हामीले उनीहरूके आत्मिक लगायत उनीहरूको शीरिरीक, भावनात्मक र सामाजिक खाँचवहरूमा ध्यान दिनुपर्ने कुरामा पनि येशूले जोड दिनुहुन्छ। सर्वाङ्गिण विकास भनेको पनि यसैको प्रतिफल हो।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site may21,2013
Discussion about this post