पोखरा- असार ७, पोखरारमा प्राय पानी परिरहन्छ नै जसको कारणले गर्दा हरियाली र नेपालको सबैभन्दा सफा र सुन्दर सहरमा पहिलो नम्बरमा पर्छ। नेपालको नम्बर १ सफा सहर हुनुमा प्राकृतिक सौन्दर्यमात्र नभइ पोखरा उपमहानगरपालिकाले गरेको फोहर व्यवस्थापन मुख्य हो। प्रायजसो पानी परिरहनु पोखराको विशेषता नै हो। तर आज बेलूका ५ बजेदेखि पर्न सुरू गरेको पानी बेलुका ९:३० बजेसम्म पनि निरन्तर परिरहेको छ। पोखराको विभिन्न ठाउँहरू बगर, महेन्द्रपुल लगाएत विभिन्न सडकमा लगातार परेको पानीले गर्दा सडकमा पानी बगेकोले पैदल यात्रु र मोटरसाइकलमा यात्रा गर्नेहरूलाई निकै कठिन भएको छ।
यात्रा गर्दै गर्दा खिचिएका केहि तस्विरहरू
Discussion about this post