शुक्रबार, ०७ मङ्सिर २०८१
काठमाडौँ : गत राती १०ः४६ मा काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंसहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
Discussion about this post