काठमाण्डौं। सानो टापु राष्ट्र सामोआले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा ३९ रन बनाउँदै एक अद्वितीय किर्तिमान सिर्जना गरेको छ। पूर्वी एसिया-प्यसिफिक छनोट खेलमा डेरियस भिसरले छक्का प्रहार गरेर यो किर्तिमान कायम गरे। यससँगै, भिसर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सतक प्रहार गर्ने पहिलो सामोआका पुरुष खेलाडी बनेका छन्।
Discussion about this post