१६ चैत २०८०, सुक्रबार
काठमाडौं । मध्य चैतमा भइरहेको झरी अनौठो भएको भन्दै मुलुकका अधिकांस क्षेत्रको मौसम सफा हुन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आइतबारदेखि मौसम खुल्दै जाने छ । पूर्वी नेपाल सहित मध्य क्षेत्रमा वर्षा जारी छ ।
पश्चिम नेपालमा भने बादल लागेपनि वर्षाको सम्भावना कम देखिएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण नेपालको मौसम प्रभावित भएको हो ।
www.khabardainik.com
Discussion about this post