काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । संसद विघटन मुद्दामा फैसला असार २८ गते आउने भएको छ ।
संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएको हो ।
इजलासले यो मुद्दाको फैसला असार २८ गते आउने जानकारी दिएको छ । असार ९ देखि शुरु भएको बहस असार २१ मा सकिएको हो ।
Discussion about this post