• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

लकडाउन उलङ्घन गर्दा सुर्खेतमा पास्टरहरू पक्राउ भन्ने शिर्षकमा छापिएको समाचारको वास्तविकता

by Janak B.C.
April 2, 2020
in News & Events

-जनक बिसी, सुर्खेत।

‘लकडाउन उलङ्घन गर्दा सुर्खेतमा पास्टरहरू पक्राउ’ भन्ने शिर्षकमा छापिएको समाचारको वास्तविकता बुझ्न खोज्दा निस्सि चर्चाका अगुवाले दिएको प्रतिक्रिया जास्ताको तेस्तैः

नेपाल सरकारले lockdown गर्ने भनि सरकारी प्रतिवेदन जारी गरेसँगै हामी सबै मण्डली परीवारले त्यहि अनुरूप नै गएको हप्ता सुचना जारी गर्यौ, र त्यसको लिखीत सुचना चर्च भवनको भित्तामा टाँसिएको सबैलाई जानकारी गराउन चाहन्छौ । पुर्व सुचना जारी गरे बमोजीम मिती २०७6 चैत्र १५ गते शनिवारका दिन देखी अगाडी हुने साप्ताहिक संगतीहरू सरकारबाट अर्को सुचना जारी नभएसम्म सामुहिक संगती नहुने र हरेक परीवारहरू आ-आफ्नो घरमा नै गरिने भनि मण्डली परीवारलाई सुचित गराईएको थियो । यहि वास्तविकतालाई मध्यनजर गरी पाष्टर मोहन दास गुरूङ्गले घरबाट Facebook live द्धारा नै बिहान ८ बजे संगती गरीसक्नु भएको थियो । पा. सोलोमन (वास्तविक नाम – मोहनदास गुरुङ्ग) मण्डलि भवन भित्रै बस्ने र मण्डली परीसर भित्र अरु परिवार पनि बस्ने भएकोले (८-९ जना) उहाँहरूसँग कुराकानी गरेको वास्तविक नै हो । तर साप्ताहिक संगती गर्ने मनसायले कदापी भेला नभएको वास्तविकता यहाँहरूलाई जानकारी गराउन चाहन्छौ । सायद हरेक व्यक्तिले आप्नो घर र कोठामा प्रार्थना गर्न, भलाकुसारी गर्ने, संगती गर्न अवश्य नै पाउछ होला । हामीले बुझेको नेपालको कानुन यहि नै हो । तर अति सुनयोजित तवरले मण्डली भवनमा नै बस्ने पाष्टर सलोमन गुरूङ्गलाई मण्डली भवनबाट नै मानिसको सदभाव र ख्रीष्ट्यन जगतप्रति नकारात्मक संदेश जाने हेतुले प्रहरी कार्यालमा लग्नु कहाँ सम्मको न्यायसंगत हो । अझै दुख लाग्ने कुरा त के हो भने बिभिन्न onlinekhabar मा सम्पुर्ण घटनाको वास्तविकता नबुझीकनै ३०-३५ जनाको विचमा प्रार्थना गरेको भ्रमिक खबर फैलाउनु सम्पुर्ण ख्रीष्टिय जगतलाई नै ठेस पुर्याउने हेतुले प्रेषण गरिएको समचार हो भनि अवगत गराउन चाहन्छौ । स्मरण रहोस् पाष्टर सलोमन सँग इत्राम मण्डलीको शाखा मण्डलीको पा. प्रेम विश्वकर्मालाई पनि प्रहरीले सोधखोजका निम्ति आज दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो । यो लिङ्क हेर्नुहोस्-https://www.nepalsamaya.com/detail/26819

(Source: Nissi AG Church, Surkhet)
Surkhet News
After the government of Nepal circulated the notice regarding the national lockdown and the Nissi church here in Surkhet had thereby circulated the news to its members accordingly. The same news has been posted on the church wall. ( please see the picture) The church has already informed the members that weekly fellowship will not take place on the church premise until further notice from the government. In return, the family can have prayer services but only at their homes. To make the situation much easier, Pastor Solomon Gurung (originally Mohan Das Gurung) had delivered the sermon through the Facebook live, on the morning of 28th March, 2020. Having lived on the church premise along with other family members, he was in conversation with them while the police authority came and knocked at the gate. As it appeared to them (the government) that the church pastor was having a fellowship service with people without knowing that these people lived at the same premise. The police took Pastor Solomon to the district head-quarter for further enquiry. After an hour, online news was circulated that Pastor Solomon Gurung was found having fellowship with a group of 30-35 people while the country is fighting against Covid-19, whereas the fact is that there were only 9-10 people living there and pastor Solomon was having conversation with them. The church has no intention of violating the government’s measures and we, the church, are willingly participating with the government’s mandate in order to combat Covid-19. At the same time, we do want to pray for the world situation with our families at our homes. People live in the churches and we cannot blame them for the weekly meetings if they are found on the church premise. As of this report, Pastor Solomon along with pastor Prem Biswakarma are still being detained by the police.

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In