• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

‘क्रिसमस डे’ र ‘जनवरी १’ किन महत्त्वपूर्ण?

by NC Admin
January 8, 2020
in Articles

क्रिसमस तथा नयाँ वर्ष २०२० को हार्दिक शुभकामना !

आज हामी इस्वी संवत् २०१९ को अन्तिम दिन अर्थात् ३१ डिसेम्बरको रातको समयमा छौँ, जसलाई हामी New Year Eve भन्दछौँ र भोलिबाट ग्रेगोरियन क्यालेन्डरअनुसार नयाँ वर्ष २०२० सुरु हुने छ । इस्वी सम्वत्अनुसार हरेक वर्ष डिसेम्बर २५ लाई “क्रिसमस डे” र जनवरी १ लाई नयाँ वर्ष भन्ने र मान्ने प्रचलन छ । यी दुवै दिनलाई संसारभरि विशेष दिनको रूपमा मान्यता दिई एक उत्सवको रूपमा मनाउने गरिन्छ । “सन् अर्थात् इस्वी संवत्” को आफ्नै लामो इतिहास छ, जसअनुसार संसारका अधिकांश देशहरू चल्दछन् । संसारका केही देशहरू जस्तै : अफगानस्थान र इरानमा ‘सोलार हिजरी क्यालेन्डर’, इथियोपियामा ‘इथिओपियन क्यालेन्डर’ र नेपालमा ‘विक्रम संवत्’ को प्रचलन छन् भने अन्य देशहरूमा इस्वी संवत् चलनचल्तीमा रहेको पाइन्छ ।
“विक्रम संवत्”, “इस्वी संवत्” भन्दा जेठो संवत् हो । यो तत्कालीन राजस्थानी शासक विक्रम आदित्यले इ.पू. ५७ मा सुरु गरेका थिए । नेपालमा राणा शासकहरूले इस्वी संवत् १९००१ मा “विक्रम संवत्” लाई तत्कालीन सरकारको “आधिकारिक संवत्” का रूपमा लागू गरेका थिए ।

केही देशहरूमा ग्रेगोरियन क्यालेन्डरका अतिरिक्त आफ्नै देशका क्यालेन्डरहरू पनि चलनचल्तीमा छन्, ती देश तथा क्यालेन्डरहरू हुन् – बङ्गलादेशमा ‘बङ्ला क्यालेन्डर’, भारतमा ‘भारतीय राष्ट्रिय क्यालेन्डर’ र इस्राएलमा ‘हिब्रु क्यालेन्डर’ । कति देशहरू जस्तै : ताइवानमा ‘मिङ्गुअ क्यालेन्डर’, थाइल्यान्डमा ‘थाई सोलार क्यालेन्डर’, उत्तर कोरियामा ‘उत्तर कोरियन क्यालेन्डर’ र जापानमा ‘जापनी क्यालेन्डर’ चलनचल्तीमा छन् तर यी क्यालेन्डरहरू ग्रेगोरियन क्यालेन्डरका संशोधित रूपहरू हुन् । एउटा अचम्म लाग्दो कुरा, इस्वी संवत् अर्थात् A. D. (Anno Domini) लाई ल्याटिन भाषामा हाम्रा परमप्रभुको वर्ष भनेर बुझिन्छ । अर्को अचम्म लाग्दो कुरा, क्रिसमस जुन वारमा पर्छ, नयाँ वर्ष पनि त्यही वारमा पर्दछ । अहिले हामी यी दुई विशेष उत्सवको सुखद क्षणमा छौँ र सम्पूर्ण क्रिश्चियन समुदाय लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ख्रीष्टजन्मोत्सव २०१९ तथा नया“ वर्ष २०२० हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पास्टर शेर ए.सी. तथा परिवार
इमाडोल, ललितपुर, नेपाल ।

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In