• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

“अनन्तको निम्ति लगानी” पुस्तक लोकार्पण

by Sarju Rijal
June 16, 2018
in NC Photos, News & Events

Pastor Lazarus Thulung

ललितपुर- असार २, ‘अनन्तको निम्ति लगानी’ पुस्तक आज विशेष समारोहका बीचमा लोकार्पण भएको छ। पुस्तक लोकार्पण कार्यक्रममा लेखक तथा पास्टर लाजरस थुलुङद्वारा लेखिएको १९ औं पुस्तक “अनन्तको निम्ति लगानी” ज्योति ग्रेट कमीसन फेलोसीप ललितपुरमा लोकार्पण भएको हो। कार्यक्रममा पुस्तकको समालोचना डा महेन्द्र भट्टराई र रुबेन राईले गर्नुभएको थियो। नेपाली ईसाई क्षेत्रमा लाजरस थुलुङका पुस्तकहरू धेरै पाठकलाई मन पर्छन्। सरल भाषा, स्पष्‍ट विषय वस्तु, प्रेरणादाय, व्यवहारिक पक्षलाई समेटिएको र बाइबलीय सिद्धान्तमा लेखिएको हुँदा सबैले मन पराउने गरेका छन्।
पुस्तकको बारेमा केही शब्द राख्‍ने क्रममा लेखकले ‘अनन्तको निम्ति लगानी’ पुस्तक परमेश्वरको वचन पढ्दै जाँदा बाइबलमा मलाकीको पुस्तमा परमेश्वरले भन्नुभएको “मलाई जाँचेर हेर”शब्दले निकै भावुक बनायो। यसै विषयमा केन्द्रित भएर यो पुस्तक लेख्दा अन्य पुस्तकहरूभन्दा लामो समय लागेर लेखेको कुरा लेखक थुलुङले बताउनु भएको थियो। अबका दिनहरूमा नेपालका चर्चहरूबाट मिसनरी पठाउनुपर्छ यसको लागि चर्चहरू दिने कुरामा तयारी हुनु आवश्यक भएको महशुस गर्दै यो पुस्तक तयार गरिएको छ यसले केही सहायता पुर्‍याउने कुरामा लेखक विश्वस्त भएको कुरा व्यक्त गर्नुभएको थियो।
यस पुस्तकलाई बाहिरबाट सरसरती हेर्दा पेपरको क्वालिटी स्तरीय छ, प्रिन्टिङ राम्रो छ, अक्षरको साइज सबैले पढ्न सक्‍ने र आकर्षक तरिकाले डिजाइन गरिएको छ। दुई रङ्गमा प्रिन्ट गरिएकोले थप आकर्षक पनि छ।

“परमेश्वर कहाँ हुनुहुन्छ जब म दु:खमा हुन्छु” पहिलो पुस्तकदेखि लेखन कलालाई निरन्तरता दिने क्रममा लाजरस थुलुङका अहिलेसम्म १९ वटा पुस्तकहरू प्रकाशित भइ सकेका छन्। पाठक वर्गहरूको लागि भाषाको मिठास, नेपाली मौलिकतामा यी पुस्तकहरू पढ्न पाइ्छन्। यी पुस्तकहरूले पाठकहरूलाई ज्ञान मात्रै दिने नभएर सम्बन्धित विषयहरूमा उत्साह दिने पनि गरेका छन्।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In