• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 4, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ब्यक्तिगतआवास पुनर्निर्माण सहायता परियोजना

by NC Reporter
May 18, 2018
in Notice

असल छिमेकी नेपालद्वारा गोरखाजिल्लाको गण्डकी गाँउपालिका वडा नं १, ६, ७, ८ र सिरानचोक गाँउपालिका वडा नं ७मा रहेकाअतिविपन्न २५० घरपरिवारहरुको आवास पुनर्निर्माण सहायता“ब्यक्तिगतआवास पुनर्निर्माण सहायता परियोजना” सञ्चालित छ। जस अन्र्तगत सम्वन्धित वडाको सिफारिस र गाँउपालिकाको प्रमाणीकरणमा लाभग्राही छनौट तथासर्बेक्षण कार्य सम्पन्नभएको छ। जस अनुसारअसल छिमेकी नेपालले प्रदान गरेको निर्माण सामाग्रीमिति २०७५ वैशाख २६ गतेको दिनकादिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारिणी समिति सदस्यतथागुनासो व्यवस्थापन समितिका संयोजक डा. हरिराम पराजुलिज्यूले गण्डकी गा.पा. घ्यालचोक ८ सिउरिनटारकालाभग्राहीश्रीमति सुकुली ढकाल र श्री हर्कमानमाझीलाई निर्माण सामाग्रीतथाखाद्यान्न सामाग्रीको कुपन हस्तान्तरण गरी परियोजनाको बिधिवतरुपमा शुरु गर्नु भयो।

उक्तकार्यक्रममा, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिकानि.कार्यालय प्रमुखश्री शिवलालपौडेल, गण्डकी गा.पाकाप्रमुख, असल छिमेकीकाअध्यक्षपा. भरत ब. गुरुङ्ग, का.निर्देशक राजेन्द्र कुमार अधिकारी, गण्डकी गा.पाका वडा प्रमुखहरु, एच.आर.आर पिगोरखा, तथा स्थानीयव्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममाविभिन्न वडाहरुबाट आउनुभएकाजनप्रतिनिधिहरु तथालाभग्राहीहरुले राख्नु भएको गुनासोहरुको कार्यक्रमकाप्रमुखअतिथि डा. हरिराम पराजुलीले सम्बन्धितप्रश्न र गुनासोहरुको सम्बोधनगर्नुभएको थियो।कार्यक्रमको सभाध्यक्ष गण्डकी गा.पालिकाअध्यक्षश्री होम बहादुर रानाज्यूले गर्नुभएको थियो भने कार्यक्रमको संचालनअसल छिमेकीकाकार्यक्रम संयोजकश्री विजयश्रेष्ठले गर्नुभएको थियो।

विजय श्रेष्ठ
गोरखा

Related Posts

EOI at International

EOI at International

October 27, 2025
Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

June 14, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
Vacancy Announcement at Compassionate Hands For Nepal

Vacancy Announcement at Compassionate Hands For Nepal

March 16, 2022

Discussion about this post

ताजा सामाग्री

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Vacancy at ECTC

October 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC
  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In