• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, January 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भेट्रान फुटबल प्रतियोगितामा अभिषेक चर्च विजयी

by Sarju Rijal
April 5, 2018
in NC Photos, News & Events
Abhisek Church Nawalparasi team

बारा – चैत्र १९, प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ अन्तर्गत भएको भेट्रान फुटबल प्रतियोगितामा अभिषेक चर्च नवलपरासी विजयी भएको छ। बिजेता अभिषेक चर्च नवलपरासीले प्रथम पुरस्कार रू १ लाख पाउन सफल भएको छ। फाइनलमा हेटौडा भेट्रान क्लबलाई ४-३ गोलले हराउँदै अभिषेक चर्च नवलपरासी विजयी भएको हो । ४ दिनसम्म चलेको प्रतियोगितामा १२ वटा टिमको सहभागीता रहेको थियो ।
खेलकुद महोत्सव २०७४ अन्तर्गत भएको भेट्रान फुटबलमा प्रतियोगितामा सिमरा रंगशालामा भएको पहिलो खेलमा सिमरा भेट्रान बिलाई ३–० गोल अन्तरले पराजित गर्दे अभिसेक चर्च क्वाटरफाईनलमा प्रवेश गरेको थियो। । अभिसेक चर्चका लागी जर्सी नम्बर ३१ का पास्टर शुकलाल तामाङ्गले २ र जर्सी नम्बर ८ का राजेश लोप्चाले एक गोल गर्न सफल भएका थिए ।

भेट्रान फुटबलमा सिमरा भेट्रान ए, सिमरा भेट्रान बि, अभिसेक चर्च नवलपरासी, हेटौडा भेट्रान, सिलगुडि भेट्रान, हाम्रो फुटबल क्लब, बकुलिया भेट्रान, भेट्रान सिटि अफ विरगञ्ज, साईनिङ्ग सिटि अफ विरगञ्ज, साईनिङ्ग सन एकेडेमि, चितवन भेट्रान, जाउलाखेल फुटबल क्लब र चपुर भेट्रान सहभागी थिए ।
अभिषेक चर्च नवलपरासीले धेरै ठाउँमा खेलिएका खेलकुदमा विजयी हासिल गर्दै आएको छ। हरेक ठाउँमा हुने खेलकुदमा सुसमाचारका पत्रपत्रिकाहरू बाँड्ने गर्छ। सिमरामा भएको खेलकुदको अवधिमा नयाँ करार बाइबल खेलाहीहरू र दर्शकहरूलाई वितरण गरेको छ। खेलकुदमा चर्चका ५५ जना जवान भाइवहिनीहरू गएका थिए। जवानहरू सुसमाचारिय पत्रपत्रिकाहरू लिएर गएका थिए। खेलकुदको अवधिमा बाँडिएका सुसमाचारका पर्चाहरू पाउनेबाट सकरात्मक सन्देश आएको कुरा पास्टर तथा खेलाडी पास्टर सुकलाल तामाङले जानकारी दिनुभएको छ। 
यही बैशाख ५ गते देखि हुने अन्तर स्कूल फुटबल प्रतियोगितामा अभिषेक चर्च नवलपरासी भाग लिन जाँदैछ। 

 

 

 

 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In