• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, February 27, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

by Sarju Rijal
March 13, 2018
in NC Photos, News & Events
Photo by Ishwor Sampang

ललितपुर- फागुन २७, २०७४। बाइबलको आधारमा चर्चको सेवालाई व्यवस्थित बनाउन जिम्मेवारी हस्तान्तरणका केही भन्न र लागू गर्न लायकका उदाहरणहरू हाम्रा चर्चहरूमा पाउन थालिएको छ।  सिकाउनु र व्यवहारमा लगाउनु महत्वपूर्ण शिक्षा हो। जुन पछिसम्म पनि अनुकरण गर्न सकिन्छ। यस्तै एउटा उदाहरण:  ललितपुर लिभिङ ब्याप्‍टीष्ट चर्चले विशेष कार्यक्रमको आयोजना गरी चर्चको सेवा गर्न पास्टरीय जिम्मेवारी हस्तान्तर गरेको छ। जिम्मेवारी हस्तान्तरण कार्यक्रममा, चर्चका पास्टर राजेन्द्र मल्लले चर्चको सेवाको पास्टरीय जिम्मेवारी पास्टर जीरमान राईलाई सुम्पनुभएको छ । पास्टर जीरमान राईले राष्ट्रिय स्तरमा बप्‍तिस परिषदमा रहेर पनि सेवा पुर्‍याउनु भयो ।  दश वर्ष अगाडि संस्थापक रेभ पास्टर तुला सिं राईले चर्चको सबै सेवा गर्ने जिम्मा पास्टर राजेन्द्र मल्ललाई दिनुभएको थियो । रेभ पास्टर तुला सिं राईले सेवा गर्नलाई धर्मशास्त्रअनुसार यसरी जिम्मेवारी हस्तान्तरण गर्दै आएको कुरा बताउनु भएको थियो।
साथै देवानन्द कडरियालाई चर्चको सेवामा सहायता पुर्‍याउनको निम्ति सहायक पास्टरको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।
संस्थापक पास्टर तुलासिं राई पछिको सेवाकाइमा १० वर्ष पास्टरीय रूपमा सेवा पुर्‍याउनुभएका पास्टर राजेन्द्र मल्ललाई धन्यवाद दिँदै नयाँ जिम्मेवारी कल्चर मिसन पास्टरको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ। शाखा चर्चहरूमा र मिसनको क्षेत्रमा सेवा पुर्‍याउने जिम्मा अब पास्टर राजेन्द्र मल्लको हुनेछ। कार्ययक्रममा चर्चको सेवाको प्रतिवेदन प्रस्तुत गर्दै पास्टर राजेन्द्र मल्लले चर्चको भिजन, मिसन र बाइबलीय मुल्य र मान्यतामा रहेर सुरूको समयदेखि लिभिङ ब्यापटिष्ट चर्चले गर्दै आएको र यही अनुरूप गर्दै जाने कुरा बताउनुभएको थियो।
सन १९९५ अप्रिल ४ मा तुलासिं राईको घरमा सुरू भएको थियो।  ११ जना सदस्यहरुबाट सुरू भएको संगति हाल नेपालमा एउटा ठुला चर्चहरूमै गनिन्छ। हालसम्म लिभिङ ब्यापटिष्ट चर्चबाट १३ वटा चर्चहरू र ७ वटा झुण्डहरू सुरू भएका छन्।
कार्यक्रमका वक्ता पास्टर प्रकाश सुब्बा हुनुहुन्थ्यो। सोही अवसरमा एनबिबिसीका महासचिव पास्टर बिजय थापाले शुभकामना मन्तव्य दिनुभएको र एनसिएका सहअध्यक्ष पास्टर टंक सुबेदीले शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रमको अन्तमा पास्टर जीरमान राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

Photo by Ishwor Sampang

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at HDCS

February 18, 2026

  Click here  👉 One Health Team Leader_VA  

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

Recent Posts

  • Vacancy at HDCS
  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In