Planning and management
Written by Richel blackman
Catching the vision
The book of Nehemiah tells how nehemiah led the rebuilding of the wall of Jerusalem, which had been burnt down by the Babylonians.
Read Nehemiah 1
Here we read about Nehemiah’s calling by God to the task. What does this chapter tell us about:
?)Nehemiah’s sensitivity to God’s will?
?)Nehemiah’s motivation for the task?
?)His attitude as a leader?
?)His compassion?
?)Nehemiah’s attitude to prayer?
?)How does what we have learned about Nehemiah’s vision for the task ahead challenge us in our attitude towards the work we do?
दर्शनलाई पक्रने
यर्मियाको पुस्तकले, बेबिलोनीहरूले जलाएको पर्खाल पुननिर्माण गर्ने काममा नहेम्याहले नेतृत्व गरेको कुराको वर्णन नहेम्याहको पुस्तकले गर्दछ।
नहेम्याह १ अध्याय पढ्नुहोस्।
यहाँ हामी परमेश्वरले नहेम्याहलाई कामको लागि बोलाउनु भएको विषयमा पढ्छौं। यो अध्यायले निम्न कुराको बारेमा के बताउँछ?
? परमेश्वरको इच्छाप्रति नहेम्याहको संवेदनशीलता?
? कामप्रति नहेम्याहको प्रेरणा?
? अगुवाको रुपमा उनको धारणा?
? उनको सहानुभूति?
? प्रार्थनाप्रति नहेम्याहको धारणा?
? हामीले सिकेको नहेम्याहको कामप्रतिको दर्शनले हामीले गर्ने कामको अवधारणामा कसरी चुनौती दिन्छ
Republished on nepalchurch.com new site may23,2013
/p
Discussion about this post