• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

साँगा शालोम एजी चर्च भवन समर्पण

by Sarju Rijal
October 7, 2015
in NC Photos, News & Events
Shalom AG Church building dedication program
Shalom AG Church building dedication program. Photo by Sarju Rijal

मिति २०७२ असोज १७ गतेका दिन साँगा शालोम एजी चर्च भवनको समर्पण कार्यक्रम साँगा, काभ्रेमा सम्पन्न भएको छ। समर्पण कार्यक्रममा चर्चभवनको निम्ति प्रार्थना र आर्थिक सहयोग गर्ने विभिन्न संस्था र चर्चहरूबाट पास्टर अगुवाहरू तथा  पाहुनाहरूलाई निमण्त्रना गरिएको थियो। पास्टर नविन सुनुवारले चर्च भवनकको ढोकाको रिबन काटेर उद्घाटन गर्नुभएको थियो, साथै उद्घाटनको प्रार्थना पनि गर्नुभएको थियो। समर्पणको सेवामा बाइबलबाट प्रवचन र समर्पणको प्रार्थना पास्टर एन पि प्रधानले गर्नुभएको थियो।

साँगा शालो चर्चले भाडाको एउटा घरमा संगति गर्दै आएको थियो। २०७२ बैशाख १२ गतेको भुइचालो पछि उक्त घरमा घरबेटीले संगति गर्न नदिएपछि चर्च भवनको आवश्यकता भएको थियो। विभिन्न व्यक्तिको सुझाव सल्लाह, प्रार्थना र आर्थिक सहयोगले शालोम चर्चले  १० वर्षको लागि जग्गा भाडामा लिएर चर्च भवन निर्माण गर्न सफल भएको कुरा स्थानिय चर्चका पास्टर निर्मल तामाङले बताउनुभएको थियो।

मदर चर्च (शालोम चर्च) भक्तपुरका पास्टर मित्र सुनुवारले आर्थिक सहयोग गर्ने विभिन्न चर्चहरू, ख्रीष्टियान संस्थाहरू र व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। धन्यवादकै क्रममा पास्टर मित्र सुनुवारले आइटीनबाट चर्च भवनको छानाको लागि राम्रो क्वालीटीको जस्तापाता र चर्च भवनको नमूना र थप सल्लाह पाएर कार्य सम्पन्न भएकोमा खुसी प्रकट गर्नुभएको थियो। रेभ सेत तामाङको प्रार्थानाद्वारा कार्यक्रमको विसर्जन भएको थियो।  थप तस्वीरहरू:

Sanga Shalom AG Church building dedication program. -Photo by Sarju Rijal
Sanga Shalom AG Church building dedication program. -Photo by Sarju Rijal
Sanga Shalom AG Church dedication program- photo by Sarju Rijal
Sanga Shalom AG Church dedication program- photo by Sarju Rijal
Sanga Shalom AG Church Dedication program
Sanga Shalom AG Church Dedication program. Poto by Sarju Rijal

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In