• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 8, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पानी शुद्ध बनाउने उपकरण हस्तान्तरण र जडानपछि उद्‍घाटन कार्यक्रम सम्पन्न (थप तस्वीरहरूसहित)

by Sarju Rijal
June 1, 2015
in NC Photos, News & Events

waterpurification_ncमिति २०७२ जेठ १४ गतेका दिन सानोठिमी भक्तपुरमा युसेपको कार्यालयमा खाने पानी शुद्ध गर्ने उपकरण हस्तान्तरण र जडान गरी उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सानो ठीमी टेक्नीकल स्कूलमा पानी सुद्ध गर्ने उपकरण जडानपछि शुद्ध भएको पानी पिएर राष्ट्रिय दलित अायाेगका अध्यक्ष माननिय मानबहादुर नेपालीले उद्घाटन गर्नुभएको थियो। रेभ पास्टर मुकुन्द शर्माले साथै अरूले पानी पिउनुभएको थियो। ५०० लिटर पानीको ट्यांकीमा उपकरणलाई प्रयोग गरिएको थियो। लगभव ३० मिनेटपछि पानी पिउन योग्य भएको पानीको शुद्धिकरण नाप्ने उपकरणले देखाएको थियो।
पानी शुद्ध गर्न खाने नुन र क्लोरिन उपकरणमा राखेर यसको माध्यमबाट पानीमा भएका व्यक्टेरीया नष्ट हुन्छन र पानी पिउन योग्य हुन्छ। पानी शुद्ध अथवा पिउन योग्य छ कि छैन भनि पत्ता लगाउन पानी जाँच्ने उपकरणमा राखेर थाह पाउन सकिन्छ।
टीएफएन, आइटीन र वाटरस्टेपको सहकार्यमा युसेप नेपालमा उपकरण जडान गरिएको हो। युसेप नेपालका अध्यक्ष रामकृष्ण निरौलाले पानी शुद्ध बनाउने उपकरण युसेप नेपालको लागि नौलो र यसले सहायता भएको कुरा पनि बताउनुभएको थियो। प्रविधि सम्बन्धि सिकाइने स्कूलमा यसको महत्व भएको कुरा पनि बताउनुभएको थियो। सो जडान तथा उदघाटन कार्यक्रममा विभिन्न व्यक्तिहरूले आफ्नो विचार राख्नुभएको थियो। सोही अवसरमा माननीय मानबहादुर नेपालीले टिएफएन नेपाल र यूसेफसँगको आफ्नो व्यक्तिगत सम्बन्ध र सामाजिक कार्यमा गरेको योगदानको प्रशंसा गर्दैं पानी शुद्धिकरण गर्ने उपकरण जडानले धेरै सहायता हुने कुराको बारेमा बोल्दै आफ्नो मनतब्य राख्नुभएको थियो। पास्टर मुकुन्द शर्माले रुपान्तर नेपालले सामाजिक कार्य गर्दै आएको कुरा र अहिले राहत वितरण गर्दै गरेको कुरा राख्नुभएको थियो साथै पानी शुद्धिकरण गर्ने उपकरण युसेफ नेपाललाई हस्तान्तरण गर्न पाएकोमा खुसी प्रकट गर्नुभएको थियो।
पास्टर टंक सुबेदीले पानी शुद्ध पार्ने उपकरणको महत्व, उपकरणलाई जोड्ने तरिका, पानीलाई शुद्ध पार्न प्रयोग गर्ने तरिकाको बारेमा बताउनुभएको थियो। साथै पानीमा प्रयोग हुने वस्तुहरू देखाएरै सिकाउनुभएको थियो। १०० वटा उपकरणहरू वाटरस्टेप संस्थाद्वारा नेपालमा पठाउन सहायता गर्नुहुने एनडी लामाले सहायता गरेको कुरा पनि बताउनुभएको थियो।
वाटरस्टेप संस्थाले विश्वका २६ वटा राष्ट्रहरूमा यो प्रविधिको प्रयोग भएको कुरा वेवसाइटबाट जानकारी भएको छ।

 

Photo by Sarju Rijal
Photo by Sarju Rijal

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Photo by Sarju Rijal
Photo by Sarju Rijal

 

 

 

 

 

 

 

 

 

Photo by Sarju Rijal
Photo by Sarju Rijal

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In