• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 8, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पोखरेली ख्रीष्‍टिय समुदायबाट राहत वितरण

by Sarju Rijal
May 26, 2015
in NC Photos, News & Events

नेपालचर्च१२ जेठ पोखरा- २०७२ बैशाख १२ गतेको महाभुकम्पले नेपाल देशमा भएको ऐतिहासि भौतिक र मानविय क्षतिले सिङ्‍गो राष्ट्रलाई दुखित बनाएको छ। यस्तो अवस्थामा पोखरेली ख्रीष्टिय समुदायले पनि राहत वितरण कार्यक्रम गरेको छ। पोखरेली ख्रीष्‍टिय समुदाय अन्तर्गत असल छिमेकी नेपालले भुकम्प पिडितहरूलाई विभिन्न क्षेत्रहरूमा राहत वितरण कार्यक्रम गरेको छ। पोखरेली ख्रीष्टिय समुदायले नुवाकोट, गोर्खा, धादिङ, तनहुँ लमजुङ र पर्वत जिल्‍ला गरी लगभग ५५०० घरधुरीलाई राहत वितरण गरिसकेको कुरा प्रकोप व्यवस्थापन समितिका सदस्य विजेस श्रेष्‍ठले बताउनु भयो। सबैभन्दा ठूलो मात्रामा गोर्खा जिल्‍लाको १२ वटा गाविसमा राहत वितरण भएको छ भने सबै भन्दा कममात्रामा पर्वत जिल्‍लामा भएको छ। राहतमा खाद्यन्‍न जस्तै दाल, चामल, तेल, नुन, क्यान्डल र केही मात्रामा त्रिपाल वितरण गिरएको कुरा श्रेष्ठले बताउनुभएको छ।
पोखराका चर्चहरूबाट राहत संकलन भएको हो। पोखराभन्दा वाहिरका केही चर्च, र विदेसमा रहेका मित्रहरूबाट पनि राहत प्राप्‍त भएको छ राहत वितरणको लागि पोखरेली ख्रीष्‍टियान समुदायका चर्चहरूबाट केही व्यक्तिहरू र स्थानिय गाविस सचिव, स्थानिय व्यक्तिहरूबाट नै वितरण गरिएको थियो।
पहिलो चरणको खाद्यान्‍न वितरणको काम सकिएपछि दोस्रो चरणमा पोखरेली ख्रीष्टियान समुदाय र असल छिमेकी नेपालले एउटा गाविसमा पुननिर्माणको काम गर्ने योजना रहेको छ। पुननिर्माणमा शिक्षा, स्वास्थ्य, जस्ता पाता वितरण, खेतीको लागि विउ वितरणका साथै अति आवश्यक कार्य गर्ने भएको छ।

 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In