विनासकारी महाभूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ५२६६ पगुको छ भने घाइते हुनेकाो संख्या १०३४८ पुगेको छ। काठमाडौ लगायत विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या बढ्नेक्रम जारी छ। थुप्रै मानिसहरु बेपत्ता रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । विभिन्न जिल्लाहरूमा मृत्यु हुनेको संख्या यसप्रकार छ:
- काठमाडौंमा १४४८,
- ललितपुरमा १६८,
- भक्तपुरमा २५१
- सिन्धुपाल्चोकमा १३७६,
- नुवाकोटमा ७००,
- धादिङमा ३७९,
- रसुवामा ३०२,
- काभ्रेमा २७१,
- दोलखामा ५४,
- मकवानपुरमा ३४,
- रामेछापमा २९,
- सिन्धुलीमा ९,
- धनुषामा १,
- सर्लाहीमा १,
- सिरहामा १
- चितवनमा ६
- गोरखामा ३९१,
- कास्कीमा २,
- नवलपरासीमा १,
- तनहुँमा १,
- लमजुङमा ४
- सुनसरीमा ७,
- सोलुखुम्बुमा २२,
- ओखलढुंगामा १७,
- ताप्लेजुङमा १ ,
- मोरङमा २ ,
- सप्तरीमा १
- उदयपुरमा १
Discussion about this post