• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, January 10, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालमा धार्मिक सहिष्णुता र बैदेशिक हस्तक्षेप

by Sarju Rijal
February 24, 2015
in NC Photos, News & Events

???????????????????????????????बोष्टर मिडिया प्रालिद्वारा आयोजित नेपालफ्लोरिडा डटकमको उदघाटन तथा सम्मान समारोह अनामनगरमा सम्पन्न भएको छ। सोहि अवसरमा नेपालमा धार्मक सहिष्णुता र बैदेशिक हस्तक्षेप विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो।

परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले पानसमा बत्ति बालेर नेपालफ्लोरिडा डटकमको उद्घाटन गर्नुभएको हो। नेपालमा धार्मिक सहिष्णुता र बैदेशिक हस्तक्षेप विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै धर्म स्वतन्त्र रहने र धर्म कसैले भनेको भन्दैमा परिवर्तन पनि नहुने बताउनुभएको थियो। धर्म आफ्नो मनले लिइने हो कसैको करकापमा र लोभ लालच देखाएको भन्दैमा परिवर्तन हुदैंन र मिल्दैन पनि। नेपालफ्लोरिडा डटकमलाई सफलताको कमना दिदैं अनलाइन अहिलेको अवस्थामा निकै सशक्त हुदै गएको पनि मन्त्री पाण्डेले बताउनुभएको थियो।

कार्यक्रममा बोस्टर मिडियाबाट प्रकाशित नेपालफ्लोरिडाको शुभारम्भसँगै विभिन्न क्षेत्रबाट देशको विकासमा टेवा पुर्‍याउने, सुसुचित पार्ने, व्यवसायी, पत्रकार, राजनीतिज्ञ लगायत१३ महत्वपूर्ण व्यक्तिहरूलाई सम्मान गरिएको थियो। डा.अर्जुन सिंह, चित्रबहादुर रसायली, गान्धि गौतम, भवि शर्मा, बलराम न्यौपाने र सकिला पाठक सम्मानित भएका थिए।

कार्कयक्रममा बोल्दै पत्रकार ऋषी धमलाले धर्म आफ्नो मनदेखि मान्ने हो कसैको हस्तक्षेप हुनुहुदैन धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने कुरालाई जोड दिनुभएको थियो। त्यस्तै कार्क्रममा बोल्दै डा. अर्जुन सिंहले जुनसुकै देशमा धर्म मान्न स्वतन्त्र छ। कुनै पनि देश छैन जहाँ करकापले धर्म मानिएको होस् अनि नेपालमा धर्म मान्न कसैको करकाप कसरी हुन्छ? बैदेशिक हस्तक्षेप धर्ममा हुँदैन भन्ने कुरा बताउनुभयो।

बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुङ्गानाले कार्यक्रममा सम्मानित व्यक्तिहरूलाई शुभकामना दिंदै सबैको सहयोगले मात्र बोस्टर मिडिया यहाँसम्म आउन सफल भएको हो भन्नुभयो र आगामी दिनहरूमा पनि उत्कृष्ट कार्यक्रमहरू ल्याउने बताउनुभयो।

picture

 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In