• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मुलुक धर्म निरपेक्ष हुन्छः सभासद ढकाल

by Sarju Rijal
December 9, 2014
in News & Events
Sandesh_paudel
Sandesh Paudel

सन्देश पौडेल/मसिर २२,
सबिधानसभा सदस्य लोकमणी ढकालले अव बन्ने सबिधानमा मुलुक धर्म निरपेक्ष हुने निश्चित भएको बताउनु भएको छ। सोमबार बेसीशहरमा लमजुङ इसाइ समाजका अगुवाहरु सँग अन्तरक्रिया गर्दै सभासद ढकालले यस्तो बताउनु भएको हो।
नेपाल जनजागरण पार्टीका तर्फबाट सभासद बन्नुभएका सभासद ढकालले निर्माणको क्रममा रहेको सबिधानमा मुलुक धर्म निरपेक्ष, सघिय र गणतन्त्र परिवर्तन नहुने गरि लेखिएको दावि गर्नुभयो। मुलुकका अधिकाँश दलहरु धर्मनिरपेक्षताको पक्षमा रहेकोले अव केहिब्यक्तीले बोल्दैमा निर्णयपरिवर्तन नहुने बताउनुभयो। उहाँले बैदेशिक निकायका बिभिन्न क्षेत्रमा समेत नेपाल धर्म निरपेक्ष राष्ट्र हुने बिषयमा र्सार्वजनिक गरिएकोले यस बिषयमा कुनै शँका नभएको जानकारी गराउनुभयो।
Sambidhan Sahva hallपछिल्लो समय धर्म निरपेक्षको बिरुद्धमा बिभिन्न आवाज उठेपनि ख्रिष्टियनहरुले प्रतिवाद गर्न नहुने बताउनुभयो। “ख्रिष्टियनहरु शान्तीको निम्ती प्रार्थना गर्ने हो’ सभासद ढकालले भन्नुभयो “सडकमा ओर्लिएर आन्दोलन गर्ने हाम्रो नैतिकता होइन’। पछिल्लो समय ख्रिष्टियनहरुलाई उत्तेजित पार्ने बिभिन्न गतिबिधि भएपनि यसको बिरुद्ध नलाग्न ख्रिष्टियन समुदायलाई आग्रह गर्नुभयो।
जनजागरण पार्टी केन्द्रिय अध्यक्ष समेत रहनुभएका सभासद ढकालले केहि बुँदामा सहमती हुन बाहेक सबिधान लेखनको प्रक्रिया सकिएकोले सबिधान जारी हुने बताउनुभयो। उहाँले माघ ८ मा सबिधान जारी गर्न कार्यतालिका प्रभावित भइसकेको बताउदै केहि ढिलागरि भएपनि सबिधान जारी हुनेमा बिश्वस्त हुन आग्रह गर्नुभयो।
कार्यक्रममा उपस्थित हुनुभएका सघिय समाजबादी पार्टिका केन्द्रिय सदस्य खेमजङ गुरुङले मुलुक सघियता, पहिचान र धर्मनिरपेक्षको लागि सँगै आन्दोलन गर्नुपर्ने धारण ब्यक्त गर्नुभयो। ठूला दल धर्मनिरपेक्षको बिपक्षमा रहेको भन्दै गुरुङले यसकोबिरुद्ध सडक आन्दोलनमा उत्रिन ख्रिष्टियन समूदायलाई आग्रह गर्नुभयो। उहाँले मुलुकमा सवैजाती, धर्म र समूदायको हक अधिकारको लागि आवाज उठाउन सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।
लमजुङ ख्रिष्टिय सामूदायिक एकताका अध्यक्ष ठाकुरु गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा जनजागरण पार्टी केन्द्रिय महासचिव बिपि खनाल, कोषाध्यक्ष राजु पाण्डे, स्थायी समिति सदस्य गणेश केसी, केन्द्रिय सदस्य रामचन्द्र खाती, इसाइ समाज लमजुङका निबर्तमान अध्यक्ष रोशन राई, इसाई दिदि बहिनी समाजकी अध्यक्ष बिष्णुमाया गुरुङ, लमजुङ ख्रिष्टिय युथ सोसाइटीका अध्यक्ष सेतु गुरुङ लगायत मण्डलीका पाष्टर अगुवाहरुको उपस्थीती रहेको थियो। कार्यक्रममा सहभागीहरुले निर्माणाधिन सबिधान र प्रक्रियाका बारेमा बिबिध जिज्ञासा राखेका थिए।

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In