• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

१८ औं सार्क सम्मेलन काठमाडौंमा सम्पन्न

by Sarju Rijal
November 28, 2014
in NC Photos, News & Events

saarc2014‘शान्ति र समृद्धिको लागि गहन एकता’ नाराकासाथ १८ औं सार्क सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। नेपालले तेस्रो पटक आयोजना गरेको सार्क सम्मेलन सन २०१४ नोभेम्बर २६ र २७ तारिख अर्थात बुधबार सुरू भएको सम्मेलन बिहीबार साँझ सकिएको छ। २ दिनसम्म चलेको सम्मेलनले ३६ बुँदे घोषणापत्र जारी गरेर समापन भएको छ। घोषणापत्रलाई काठमाडौं घोषणापत्र नाम दिइएको छ। घोषणापत्रमा उर्जा सहकार्यमा सम्झौतासहितका विषयहरू समावेस गरिएको छ। साथै सार्कलाई १५ वर्ष भित्र आर्थिक संघ बनाएर अघि बढ्ने जस्ता विषयहरू समावेस गरिएका छन्।
रेल-वे र सवारी साधनमा प्रारम्भिक सहमति गर्ने र तीन महिनाभित्र टुंगो लगाएर सम्झौता गर्न आठ वटै राष्ट्र सहमत भएका छन्। कुन कुन रुट चयन गर्ने प्राविधिक प्रक्रिया पुरा नभएको कारण यसको प्रारम्भिक सहमति मात्र भएको बताइएको छ। आगामी तीन महिनामा बस्ने कार्यक्रम समितिको बैठकले टुंगो लगाएर ६ महिना पछि हुने मन्त्रीस्तरीय बैठकमा सम्झौता गर्ने र काम गर्ने प्रतिवद्धता जाहेर छ।
सार्क सचिवालयलाई अझ बलियो बनाउने निर्देशहरु सचिव स्तरमा पठाउने लगायतको विषयमा सहमति रहेको छ। यद्यपी घोषणापत्रमा भने सार्कको सुदृढिकरण गर्ने र सार्क सचिवालयलाई बलियो बनाउने विषय रहेको छ।
सार्कमा ब्याप्त आतंकवाद, उग्रवाद र धार्मिक अतिवाद नियन्त्रण गर्नका लागि संयन्त्र बनाएर अघि बढ्ने उल्लेख छ। यसअघिका प्रतिवद्धता पुरा गर्नका लागि पनि विभिन्न उपसमितिहरु बनाएर काम अघि बढाउने जस्ता विषयहरु परेका छन् । भिसा सरलीकरण जन स्तरको सम्वधलाई स्थापित गराउने विषय पनि यसमा परेको छ। गरिबी, भोकमरी, आतङकवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थको ओसारपसारको नियन्त्रणमा घोषणामा जोड गर्ने भएको छ।

 

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In