परमेश्वरले पृथ्वी बनाइसकेपछि तेस्रो दिनमा विभिन्न थरीका बनस्पतीहरू बनाउनुभयो। सृष्टि गरिसकेपछि आफैले हेर्नुभयो जुन अत्यन्तै सुन्दर थियो। परमेश्वरको सृष्टीमा सबैलाई मन पर्ने बनस्पति हो फूल। फूल बगैचादेखि घरको कोठामा सजाएर रोपिने गरिन्छ। नेपाली संस्कृतिमा स्वागत देखि श्रद्धान्जलीसम्म फूलको प्रयोग गरिन्छ र शुभ कार्यहरू चाडपर्व आदिमा पनि फूलको निकै महत्व रहँदै आएको छ।
Discussion about this post