नेपाल ख्रीष्टिय पाइमी मण्डली, चारघरे तनहुँमा वि सं २०२७ सालमा स्थापना भएको मण्डली । दुलेगौडाबाट मोटरबाइकमा पाइमी मण्डलीमा पुग्न झण्डै दुइ घण्टाको यात्रा गर्नुपर्छ। उच्च स्थानमा रहेको यो मण्डलीबाट स्याङजा जिल्लाको सिमाना र हिमालहरू सजिलै देख्न सकिन्छ। यस मण्डलीका पास्टर नर बहादुर राना हुनुहुन्छ।यो तस्वीर आजभन्दा लभगभ ३ वर्ष अगाडी खिचेको हो।
Discussion about this post