• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दुलेगौंडा चर्चमा आराधना संगति र आइटीन भेला

by Sarju Rijal
October 15, 2014
in News & Events
Pastor, Elders and Church memebers of Dulegauda Church, Tanahun. All are studying ITEEN courses.
Pastor, Elders and Church memebers of Dulegauda Church, Tanahun. All are studying ITEEN courses.

मिति २०७१ असोज २५ गते शनिवारका दिन दुलेगौंडा चर्च तनहुँमा आराधना सेवा र संगति पछि आइटीन पाठ्यक्रम अध्ययनरतहरुको छुट्टै भेला भएको थियो। १० बजेदेखि १२ बजेसम्म आराधना सेवा संगति भएको थियो। झण्डै चारवर्ष पछि संगतिमा बस्ने र परमेश्वरको वचनबाट पाएको आशिष् बाँड्न मौका पास्टरले दिनुभएको थियो। मण्डली संख्यात्मक रूपमा वृद्धि भएको छ र  आत्मिक रूपमा पनि बलियो भएको छ। विभिन्न खाले बाजा अर्थात संगितहरू र भजन कोरस गाउने मिठो स्वरको वरदान भएका संगित झुण्डले आराधना संगतिमा डोर्‍याएका थिए।
संगति सकिएपछि अध्ययनरतहरूको भेला भएको थियो।

दुलेगौंडा चर्चमा पास्टर, अगुवा तथा सदस्यहरूमा धेरैले आइटीन पाठ्यक्रममा भर्ना भइसक्नुभएको छ। हाल दुइवटा समूहमा नयाँ भर्ना भएकाहरूले अध्ययन गर्दैहुनुहुन्छ। पास्टर पुर्ण बहादुर पुन लगाएत ४ जना शिक्षकहरू सक्रिय हुनुहुन्छ।

भेलामा छलफल हुने क्रममा माथिल्लो तहसम्म अध्ययन गर्ने धेरैको चाहना देखियो तर थोरै शिक्षकहरू भएकोले मण्डलीले नै समूह विभाजन गरी अध्ययनलाई निरन्तरता दिने र साथै मण्डलीले नै वार्षिक योजना बनाएर निरन्तरता दिने कुरामा सबै सहमत हुनुभएको छ। संगतिलाई प्रभावकारी बनाउन मण्डलीका सबै सदस्यहरूको ठूलो भूमिका हुन्छ। बाइबल अध्ययन गर्न र परमेश्वरबाट पाएको बरदानले मण्डलीलाई सुसज्तित बनाउन परमेश्वरले हरेकलाई विभिन्न वरदानहरू दिनुभएको छ।
थप तस्वीरहरू:

Dulegauda Church2

Dulegauda_Church1

Related Posts

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित

November 13, 2026
कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026
इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026
कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

Discussion about this post

ताजा सामाग्री

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित

November 13, 2026

  कात्तिक २७, २०८३ शुक्रबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको यात्रा लिग चरणमै समाप्त...

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026

  २७ कात्तिक २०८३, शुक्रबार काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दक्षिण एसियाली तथा बंगालको खाडी क्षेत्रका मुलुकबीच...

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केन राष्ट्रिय टोलीका लागि नयाँ इतिहास रच्ने...

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित नेपालजस्ता जोखिमयुक्त मुलुकको पुनर्निर्माण र आर्थिक...

Recent Posts

  • ८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित
  • कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता
  • इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन
  • कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग
  • राष्ट्रघाती नायकहरू ?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In