• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाल ख्रीष्टिय समाजको महासभा सम्पन्न

by Sarju Rijal
May 20, 2014
in News & Events
Nepal Christiaya Socity's 18th Year General Convention in NIM Gyaneshowr, Kathmandu Photo:Sarju Rijal
Nepal Christiaya Socity’s 18th Year General Convention in NIM Gyaneshowr, Kathmandu
Photo:Sarju Rijal

सन्देश पौडेल/ काठमाण्डौ, जेष्ठ २
नेपाली मण्डलीहरुको साझा सञ्जाल नेपाल ख्रीष्टिय समाजको १८ औं वर्ष महासभा सम्पन्न भएको छ। बैशाख ३० गतेदेखि शुरु भएको सो महासभा बिभिन्न निर्णयसहित शुक्रबार सम्पन्न भएको हो। काठमाण्डौको ज्ञानेश्वरस्थित नेपाली इसाई मण्डलीमा भएको सो महासभामा मण्डलीका समसामयीक गतिबिधिहरुको बिषयमा छलफल गरिएको थियो।

भेलामा इसाई समस्या उपर सरकारद्धारा गठित समिति र यसका उपलब्धी बारे जानकारी तथा सुझाव सँकलन गरिएको थियो। कार्यक्रममा सि सि बि एन एनले गरेका कार्यहरुको बारेमा पनि जानकारी गराइएको थियो। सि सि बि एन एनले गरेका कार्यहरुको बारेमा महेन्द्र भट्टराइ र लोकमणी ढकालले सहजिकरण गर्नुभएको थियो।
कार्यक्रममा ख्रीष्टिय सुसमाचार, समाज सेवा, र राष्ट्र निर्माणमा ख्रीष्टिय समूदायको भूमिकाको बारेमा थीर केसीले सहजिकरण गर्नुभएको थियो । यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी सस्थाहरुसँग मण्डलीहरुको सहकार्य, ख्रीष्टिय सतावट, चुनौति, प्रवासमा ख्रीष्टिय सँगती लगायतका बिषयमा अन्तरक्रिया गरिएको थियो। दोश्रो दिन छुट्टाछुट्टै भएको सो बिषयबस्तुहरुमा विभिन्न वक्ताहरूले सहजिकरण गर्नुभएको थियो।
यसैगरी कार्यक्रमको तेश्रो दिन निर्माणाधिन सबिधानमा ख्रीष्टियनहरुको अवस्था, मण्डलीहरुको चलअचल सम्पतीको कानुनी संरक्षण, धार्मीक ऐन लगायतका बिषयमा बिचार बिमर्श गरिएको थियो। कार्यक्रममा माननिय सभासद लोकमणी ढकाल, कृष्णमान शाक्य, बिपि खनाल लगायतले सहजिकरण गर्नुभएको थियो। भेलामा ख्रीष्टियन युवाहरुको चुनौती,महत्व, भुमिका सशक्तीकरण लगायतका बिषययमा पा शामुएल कार्थक, सुकदेव गिरी, दिल्लीराम पौडेल लगायतले सहजिकरण गर्नुभएको थियो। कार्यक्रमको तेश्रो दिन नेपाल ख्रीष्टियन समाजको काम कर्तव्य जिम्वेवारी तथा कार्ययोजना, बजेट छलफल आदि बिषयमा पनि छलफल गरिएको थियो।
भेलाले नेपाल ख्रीष्टियन समाजको तत्कालीन कार्यसमितिलाई बिघटन गरि नयाँ सँरचनामा कार्य समिती चयन गरेको छ। समाजको बिधानलाई समेत केहि परिमार्जन गरि भेलाले केन्द्रिय समिती सँरचना परिवर्तन गरेको हो। समाजका संस्थापक महासचिव डा तिर्थ थापाको संयोजकत्वमा गठन भएको समितिको ६०% पदाधिकारीहरूको नामहरू सुनाइएको थियो। २१ सदस्यीय हुने नव गठित समितीलाई असार मसान्त सम्म पूर्णता दिने बताइएको छ।
कार्यक्रममा नेपाल ख्रीष्टिय समाज स्थापना भएको १८ वर्षबितिसक्दा पनि खासै प्रगती हुन नसकेको सहभागिहरुले गुनासो गरेका थिए। स्पष्ट उद्देश्य र लक्ष्य भएर पनि आशा गरिए अनुरुप काम हुन नसेको तत्कालीन कार्यसमीतीले स्वीकार गरेको थियो। १८ औ वर्षमहासभा गदैगर्दा निष्क्रिय अवस्थामा रहेको नेपाल ख्रीष्टिय समाज सक्रिय बनाउने बातावरण भएको भन्दै आगामी दिनहरुमा सक्रिय हुन सहभागीहरुले आग्रह गरेका थिए।
चारदिनसम्म भएको उक्त महासभामा विभिन्न पाष्टरहरु दिलिप क्षेत्री, मँगलमान महर्जन, डा वर्नाड जेफ, प्रकाश सुब्बा, डेभिड जरमैया सेहृय, रोवर्ट कार्थक लगायतले परमेश्वरको पवित्रवचन बाइवलबाट प्रवचन दिनुभएको थियो। सम्मेलनका क्रममा दिइएको प्रवचन निकै आशिषमय भएको थियो।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In