• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, December 27, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

उपत्यकाव्यापी पुनरूत्थान महोत्सव २०७१

by Sarju Rijal
April 21, 2014
in NC Photos, News & Events

nchurchकाठमडौं – उपत्यकाका चर्चहरूको संयूक्त आयोजनामा बैशाख ७ गते येशू ख्रीष्ट मृत्यूबाट पुनरूत्थान अर्थात जीवित हुनुभएको दिन इष्टर सण्डे महोत्सव जावलाखेल मैदानमा भव्यरूप सम्मपन्‍न भएको छ। उपत्यका (ललितपुर र काठमाडौं) का चर्चहरूको संयूक्त आयोजनामा भएको २०७१ उपत्यकाव्यापी पुनरूत्थान महोत्सवमा उपत्यकाका विभिन्न स्थानहरूबाट शान्ति पदयात्रा भएको थियो। कलंकी, लगनखेल र सुन्धारा, माइतीघर र नख्खुबाट शान्ति पदयात्रा भएको थियो। येशू ख्रीष्ट मृत्युबाट जीवित हुनुभएका बाइबलका पदहरू लेखिएका प्ले कार्ड, व्यानरहरू सहित भजन, गीतहरू गाउँदै खुसीसाथ जावलाखेल मैदानमा आएका थिए। ख्रीष्टियानहरूको बाक्लो उपस्थिति देखिएको थियो। जावलाखेल मैदान भरिएको थियो।
पुनरूत्थान महोत्सवमा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य दिनुभएको थियो। महोत्सवमा परमेश्वरको वचनबाट नेपाली इसाई मण्डलीका पास्टर रोबर्ट कार्थकले इस्टर महोत्सवको बारेमा वचनबाट प्रकाश पार्नुभएको थियो। ‘येशू ख्रीष्ट मृत्युबाट तेस्रो दिनमा मृत्युबाट बौह्रि उठ्नुभयो। प्रभु भनीकन उहाँ प्रमाणीत हुनुभयो। येशू ख्रीष्ट मुक्ति दाता र प्रभु हुनुहुन्छ’। पवित्र धर्मशास्त्र बाइबल रोमी १४:७, ८,९ पदहरू पढेर प्रष्ट पार्नुभयो। 7 हामीहरू कोही पनि आफ्‍नै लागि बाँच्‍तैनौं र आफ्‍नै लागि मर्दैनौं। 8 हामी बाँचे पनि प्रभुकै लागि बाँच्‍तछौं र मरे पनि प्रभुकै लागि मर्दछौं। त्‍यसो हुँदा हामी मरे पनि बाँचे पनि प्रभुकै हौं। 9 यसकारण ख्रीष्‍ट मरेका र बाँचेका सबैका प्रभु हुन मर्नुभयो र फेरि जिउनु पनि भयो। Romans 14:7-9 (Bible)
विश्वमा मृत्युबाट पुनरूत्थान हुने व्यक्ति येशू ख्रीष्टमात्रै हुनुहुन्छ। येशू ख्रिष्टको मृत्यु र पुनरूत्थानको प्रशस्त प्रमाणहरू पाइन्छन्। बाइबलमा यसका प्रमाणहरू पाइन्छन्। जसको कारण विश्वव्यापीरुपमा मण्डलीहरू येशू ख्रीष्टको बारेमा प्रचार गर्न सक्छन्। येशू ख्रीष्टमाथि विश्वास गर्नेले अनन्त जीवन पाउनेछ भनी विश्वासका साथ प्रचार गर्दछन्।
कार्यक्रममा प्रवचनपछि विभिन्न चर्चबाट, समूहबाट नृत्य, गीतहरू प्रस्तुत भएका थिए।

 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In